बिहीबार, असार ३२, २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै

 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार संघीय संसद‍्भवन नयाँ वानेश्वरमा बस्ने भएको छ।

कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो। 

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
 

प्रकाशित: Oct 10, 2023| 06:22 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्