बुधबार, भदौ ३१, २०८३

विरोध बढेपछि उधारो सहमति गरेर संसद् खोल्‍न बाध्य भएको एमाले

बुधबार, भदौ ६, २०८०
दबाबकै कारण एमाले उधारो सहमति गर्दै 'चिसै पानीले नुहाएर' संसद् अवरोध हटाउन बाध्य भएको हो।

'गौंडागौंडामा नेताका आफन्त भर्ती गरेर भ्रष्टाचारको छानबिन हुन्छ?'

'गौंडागौंडामा नेताका आफन्त भर्ती गरेर भ्रष्टाचारको छानबिन हुन्छ?'

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुनकाण्डका तस्करमाथिको छानबिनलाई लंगडो बनाएको रवि लामिछानेको दाबी।
प्रतिनिधिसभा बैठकः रक्षामन्त्री खड्काले संसद्लाई जानकारी गराए दुईबुँदे सहमति   

प्रतिनिधिसभा बैठकः रक्षामन्त्री खड्काले संसद्लाई जानकारी गराए दुईबुँदे सहमति   

गत २ साउनमा त्रिभुवन विमानस्थलबाट तस्करीमार्फत बाहिरिएको र पटक–पटक मुलुकभित्र भित्रिँदै आएको सुन तस्करी छानबिन गर्न आगामी ५ असोजमा उच्चस्तरीय आयोग गठन हुने।
प्रकाशित
बुधबार, भदौ ६, २०८०  १४:१७

प्रकाशित
बुधबार, भदौ ६, २०८०  १३:३६

सिंहदरबार बैठकले खुलाउला संसद्?

सिंहदबारमा लगातार दुई दिनदेखि जारी सर्वदलीय छलफल सहमतिमा टुंगिए करिब चार सातादेखि अवरुद्ध संसद्का दुवै बैठक सुचारु हुनेछन्। 

प्रकाशित
बुधबार, भदौ ६, २०८०  ११:५८

प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री प्रचण्ड आगामी ३० भदौमा नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाँदै छन्।

प्रकाशित
बुधबार, भदौ ६, २०८०  ११:३४

प्रचण्ड सरकारको सुशासनमा भ्रष्टचारीलाई संरक्षणः शंकर पोखरेल 

सरकारले सुशासनको अभियान चलाएर भ्रष्टचारीको संरक्षण गरिरहेको पोखरेलको दाबी।

प्रकाशित
बुधबार, भदौ ६, २०८०  ११:०६

कांग्रेस पोलिसी ह्याकाथनमा २२७ टोलीको आवेदन पेस

१८–४० वर्षसम्मका युवाले ३ देखि ५ जनासम्मको समूह बनाएर नीतिपत्रसमेत समेटिनुपर्ने प्रावधानअनुसार २२७ टोलीको आवेदन परेको हो।

प्रकाशित
बुधबार, भदौ ६, २०८०  ०८:१०

प्रकाशित
बुधबार, भदौ ६, २०८०  ०७:५७

प्रकाशित
मंगलबार, भदौ ५, २०८०  २०:१०

माओवादीसँग असन्तुष्ट कांग्रेसले गर्‍यो सरकार र पार्टीमा समीक्षा

एमाले नेताहरुले कांग्रेसलाई सत्ता समीकरणका लागि साझेदारी गर्नुपर्ने अफर गरिरहेको बेला भएका पछिल्ला भेटघाट र घटनाक्रमलाई विश्लेषण गर्दै सरकारको आयुबारे अड्कलबाजी भइरहँदा माओवादी र नेकपा एस भने बचाउमा उत्रिएका छन्।

प्रकाशित
मंगलबार, भदौ ५, २०८०  १९:२२

प्रकाशित
मंगलबार, भदौ ५, २०८०  १८:५५

प्रकाशित
मंगलबार, भदौ ५, २०८०  १७:०३

कांग्रेस अनुशासन आयोगमा थपिए चार सदस्य 

ईश्वरी न्यौपाने, सञ्जयकुमार गौतम, राजीव कोइराला र ध्रुव वाग्ले कांग्रेस अनुशासन आयोगमा मनोनीत भए।

प्रकाशित
मंगलबार, भदौ ५, २०८०  १६:५०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए सपथ

श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका हुन्।