शनिबार, वैशाख २६, २०८३

बीआरआई फोरममा दुई मन्त्री सहभागी हुने

 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

National life

काठमाडौं- चीनले आयोजना गरेको तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरआएफ) मा नेपालका दुईजना मन्त्रीहरू सहभागी हुने भएका छन्। 

चीनले आयोजना गरेको यो विश्वस्तरीय सम्मेलनका लागि हालसम्म दुई मन्त्रीहरुलाई निमन्त्रणा प्राप्त भएको बताइएको छ। तर, नेपालबाट उपप्रधानमन्त्रीस्तरमा सहभागिताका लागिसमेत प्रयास भइरहेको छ। 

३० असोज–१ कात्तिक (१७–१८ अक्टोबर) मा हुने तेस्रो बीआरएफका लागि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई चीन सरकारले निमन्त्रणा दिएको बुझिएको छ। 

प्रकाशित: Oct 06, 2023| 18:14 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्