आइतबार, फागुन १७, २०८२

Madesh


कांग्रेस प्रदेश २ निर्वाचन : साढे ५ बजेसम्म १४ सय मत खस्यो

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

प्रदेश २ का नामका लागि ५ वटा प्रस्ताव पेश

मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेश गरिएको हो भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले सो प्रस्तावको समर्थन गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कांग्रेस प्रदेश २ अधिवेशन : मतदान जारी

प्रदेश २ का करिब दुई हजार मतदाता निर्वाचनमा सहभागी छन्। मतदान अपरान्ह ३ बजेसम्म चल्ने निर्वाचन समितिले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

प्रदेश २ : संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रदेश २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान सुरु

बिहान ८ बजेदेखी मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा पहिलो मत खसे संगै मतदान सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

वीरगन्ज सुक्खा बन्दरगाहमा भारतीय कम्पनीबाट ठगिँदै व्यवसायी

नेपालका लागि तेस्रो मुलुकबाट भारतको कलकता, विशाखापट्टनम, हल्दीया पोर्ट लगायत बन्दरगाहबाट मालवाहक रेलमार्फत वीरगन्जको सुख्खा बन्दरगाह हुँदै मालसामान नेपाल भित्रिन्छ। गोदाममा भित्रिएपछि तौलपुलले समयमै काटा गर्न नसक्दा व्यवसायीहरुले मालसमान गोदाममा...
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

नेपाली कांग्रेस प्रदेश २ निर्वाचन : बिहीबार बिहान ८ बजेसम्मका लागि मतदान स्थगित

नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कांग्रेस प्रदेश २ अधिवेशन : पाँच जना सदस्य निर्विरोध निर्वाचित

नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कांग्रेस प्रदेश–२ निर्वाचन : देउवा र निधि पक्षबीच झडप

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत आज दिउँसो १ बजेदेखि सुरु हुने भनिएको निर्वाचन अझैसम्म सुरु हुन नसकेपछि दुई समूहबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

रामकुमार सदा हत्याको आरोपमा पाँचजना पक्राउ

सिरहामा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

प्रदेश २ कांग्रेस निर्वाचन : सभापतिका उम्मेदवारले भाइ-भाइ भन्दै एकअर्कासँग मागे मत

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि आज हुने भनिएको मतदानमा केन्द्र गोपाल धर्माशालामा उम्मेदवारहरु मत माग्न व्यस्त छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

प्रदेश २ कांग्रेस निर्वाचन : ५ जना निर्विरोध निर्वाचित

प्रदेश निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावली अनुसार पाँच जना समस्य पदमा निर्विरोध निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

प्रदेश २ कांग्रेस निर्वाचन : ७२ पदका लागि १ सय ७४ जनाको उम्मेदवारी

निर्वाचन समितिले जारी गरेको अन्तिम नामावलीका अनुसार ७२ पदकालागि १ सय ७४ जनाको उम्मेदवारी परेको हो। बिहान ८ बजेर ३० मिनेटमै अन्तिम नामावली प्रकाशन गर्ने भनिएपनि ११ बजेर ३५ मिनेटमा...
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

प्रदेश २ मा कांग्रेसको नेतृत्व चयनका लागि मतदान हुँदै

जसका लागि १८० जनाको उम्मेदवारी परेको छ। दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानका लागि भित्र प्रवेश गरिसकेका प्रतिनिधि (मतदाता)ले अवेरसम्म पनि मतदान गर्न पाउने भनिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

कांग्रेस प्रदेश २ मा संस्थापन पक्ष र निधि–कोइराला प्यानल आमनेसामने

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुन लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

केन्द्रमा मिलेका देउवा र निधिका प्रदेश २ मा छुट्टाछुट्टै उम्मेदवार

नेपाली कांग्रेस प्रदेश २ को सभापति पदका लागि कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

कांग्रेस प्रदेश २ अधिवेशन : मनोनयन दर्ता सुरु

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

कांग्रेस नेता रामनारायण मिश्रको पुण्यतिथि मनाइयो

नेपाली कांग्रेसका नेता एवं प्रजातान्त्रिक आन्दोलनका अगुवा रामनारायण मिश्रको ५४औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली एवं प्रार्थनासभा आयोजना गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ६, २०७८

तोकिएको पारिश्रमिक उपलब्ध नगराइए आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

सरकारले निर्धारण गरेको तलब जनकपुरधाम उपमहानगरपालिकाले उपलब्ध गराउन तयार नभएपछि बालविकास शिक्षक तथा विद्यालयका कर्मचारीहरुले आन्दोलन गर्ने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ५, २०७८

नेतृत्व चयन नगरी सकियो माओवादीको प्रदेश २ अधिवेशन

नेतृत्व नै चयन नगरी माओवादी केन्द्र प्रदेश २को अधिवेशन सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ४, २०७८