आइतबार, चैत ३, २०८१

कांग्रेस प्रदेश २ निर्वाचन : साढे ५ बजेसम्म १४ सय मत खस्यो

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

जनकपुरधाम- नेपाली कांग्रेसको प्रदेश २ नया नेतृत्वका लागि जारी मतदानमा अहिलेसम्म ७० प्रतिशत मत खसेको छ। निर्वाचन समितिका अरुणकुमार यादवका अनुसार साढे ५ बजेसम्म १४ सय मत खसेको हो। 

health

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वकालागि पार्टी सभापति शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव र निधि–कोइराला पक्षबाट रामसरोज यादवबीच सभापति पदका लागि प्रतिस्पर्धा भइरहेको छ। 

बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा अबेर गरेर सुरु भएपछि मतदान प्रकृया लम्बिएको हो। ३० प्रतिशत मतदाता अझै मतदान गर्न बाँकी रहेको र राति ८ बजेसम्म सम्पूर्ण मतदान सम्पन्न हुने निर्वाचन समितिका यादवले बताए। 

उनका अनुसार मतदान सम्पन्न भएपछि दुबै समूहको सहमतिपछि मात्रै मतगणना सुरु गरिने छ। प्रदेश २ कांग्रेसमा १ हजार ९ सय ८० जना मतदाता रहेका छन्।

प्रकाशित: Dec 23, 2021| 17:57 बिहीबार, पुस ८, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।