शुक्रबार, कात्तिक ९, २०८१

Madesh


प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८
कांग्रेस अधिवेशन : प्रदेश २ मा मतदाता नामावली संकलन नहुँदा निर्वाचन तालिका प्रभावित

कांग्रेस अधिवेशन : प्रदेश २ मा मतदाता नामावली संकलन नहुँदा निर्वाचन तालिका प्रभावित

प्रदेश २ का आठवटै जिल्लाका मतदाता नामावली प्राप्त हुन नसकेकाले नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत प्रतिनिधिहरुको नाम दर्ता कार्य स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८
कांग्रेस प्रदेश २ को उपसभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

कांग्रेस प्रदेश २ को उपसभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस प्रदेश २ का उपसभापतिमा प्रफुल्ल घिमिरेले उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८
कांग्रेसको प्रदेश अधिवेशन : प्रदेश २ को सभापतिका चारै आकांक्षी निधि निकट

कांग्रेसको प्रदेश अधिवेशन : प्रदेश २ को सभापतिका चारै आकांक्षी निधि निकट

यद्यपि प्रदेश अधिवेशनका लागि जनकपुरधामस्थित तिरहुतीय गाछीमा सम्पूर्ण तयारी पूरा गरिएको छ। प्रदेश अधिवेशनको उदघाटन बिहिबार हुने भनिएपनि मंसिर १७ र १८ गते बन्दसत्र तथा निर्वाचन लगायतका कार्यक्रमहरु तय गरिएको...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १६, २०७८
एमालेमा प्रदेश २ को प्रतिनिधित्व : एक सचिव र २९ केन्द्रीय सदस्य, पूर्व माओवादीबाट ९ जना

एमालेमा प्रदेश २ को प्रतिनिधित्व : एक सचिव र २९ केन्द्रीय सदस्य, पूर्व माओवादीबाट ९ जना

प्रदेश २ बाट अध्यक्ष केपी शर्मा ओली नजिक भनिएका नेता रघुवीर महासेठ सचिवमा निर्वाचित भएका छन्। महासेठ धनुषाबाट प्रतिनिधित्व गर्छन्। यसअघि ओलीले महासेठ र उनकी पत्‍नी जुली महतोलाई पालैपालो मन्त्री...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८
जसपाले गठन गर्‍यो मधेश प्रदेश समिति, अध्यक्षमा रामबाबु कुमार यादव

जसपाले गठन गर्‍यो मधेश प्रदेश समिति, अध्यक्षमा रामबाबु कुमार यादव

जनता समाजवादी पार्टीले आफ्नो मधेश प्रदेश समिति गठन गरेको छ। रामबाबु कुमार यादवको नेतृत्वमा प्रदेश कमिटि गठन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८
रेल सेट थन्किएको आठ महिनापछि मन्त्री यादवले भनिन् - दुई देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउँछौं

रेल सेट थन्किएको आठ महिनापछि मन्त्री यादवले भनिन् - दुई देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउँछौं

सरकारले खरिद गरेको रेल सेट थन्किएको ८ महिनापछि पनि रेल गुडाउने मितिका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव अनुत्तरित देखिएकी छिन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८
जनगणनामा त्रुटि देखिएपछि तथ्यांक कार्यालयलाई ज्ञापनपत्र

जनगणनामा त्रुटि देखिएपछि तथ्यांक कार्यालयलाई ज्ञापनपत्र

हालै सम्पन्न राष्ट्रिय जनगणना २०७८ मा गम्भीर त्रुटि भएको भन्दै मैथिली साहित्यकार सभाको अगुवाइमा तथ्यांक कार्यालय धनुषामार्फत केन्द्रीय तथ्यांक विभागलाई ज्ञापनपत्र बुझाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८
जनकपुरको फोहोर उठाउन काठमाडौंमा धर्ना

जनकपुरको फोहोर उठाउन काठमाडौंमा धर्ना

आसन्न विवाहपञ्चमीको लागि जनकपुरमा मूल समारोह समिति गठन गरी तयारी तीव्र पारिँदा नगरका वडाध्यक्षहरु भने फोहोर नउठेका कारण सोको विरोध गर्न काठमाडौंमा धर्ना बसेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १४, २०७८
जनगणनामा छुटेकालाई कसरी समेटिन्छ?

जनगणनामा छुटेकालाई कसरी समेटिन्छ?

गणनामा सहभागी हुन नसकेकाहरूले कार्यालय मै गएर वा कार्यालयले उक्त व्यक्तिको घरमै गणक पठाएर तथा मोबाइलबाट पनि जणनामा सहभागी गराउने कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८
शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले गरे राजमार्ग अवरुद्ध, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले गरे राजमार्ग अवरुद्ध, प्रहरीद्वारा अश्रु ग्यास प्रहार

विद्यालयमा नियमित रुपमा शिक्षक अनुपस्थित रहँदै आएको भन्दै श्री गीता गजेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८
सर्लाही कांग्रेसको वडा अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित पाँच घाइते

सर्लाही कांग्रेसको वडा अधिवेशनमा झडप, निर्वाचन अधिकृतसहित पाँच घाइते

नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा गोली चलेको एक दिन नबित्दै फेरि वडा अधिवेशनकै क्रममा झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १३, २०७८
जनकपुरधामका आन्दोलनरत वडाध्यक्षहरु काठमाडौंमा, नगर प्रमुखको कार्यकक्षको ताला फुटाइयो

जनकपुरधामका आन्दोलनरत वडाध्यक्षहरु काठमाडौंमा, नगर प्रमुखको कार्यकक्षको ताला फुटाइयो

सरसफाई व्यवस्थापनको माग गर्दै आन्दोलनमा रहेका वडाध्यक्षमाथि सरसफाई कर्मचारीले दुर्व्यवहार गरेपछि असन्तुष्ट वडाध्यक्षहरूले नगरप्रमुख साहको कार्यकक्षमा ताला लगाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८
सर्लाही: वडा अधिवेशनमा पुगेका मन्त्रीमाथि आक्रमण, सुरक्षा गार्डले चलाए गोली

सर्लाही: वडा अधिवेशनमा पुगेका मन्त्रीमाथि आक्रमण, सुरक्षा गार्डले चलाए गोली

नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनमा पुगेका प्रदेश २ का महिला, बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथि आक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८
कांग्रेस अधिवेशन : सर्लाहीका १६५ वडामा सर्वसम्मत, बाँकीमा सोमबार मतदान

कांग्रेस अधिवेशन : सर्लाहीका १६५ वडामा सर्वसम्मत, बाँकीमा सोमबार मतदान

आन्तरिक विवादका कारण पटक-पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन सुरु भएको छ। सर्लाहीमा पार्टीको दुबै पक्षबीचको छलफलपश्चात आइतबार वडा अधिवेशन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८
मंसिरमै हुस्सु

मंसिरमै हुस्सु

जिल्लाको मध्यक्षेत्रदेखि नेपाल–भारत सीमाको दशगजासम्मकै बस्ती मङ्सिर पहिलो साता बितेलगत्तैदेखि हुस्सुले डम्म ढाकिएका छन्। चिसो सिरेटो बहनसँगै एकाबिहानै हुस्सुले डम्म ढाकिएपछि जाडो एक्कासी बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८
नारायणी अस्पतालको इमर्जेन्सी शाखामा विधार्थीहरुद्वारा तोडफोड

नारायणी अस्पतालको इमर्जेन्सी शाखामा विधार्थीहरुद्वारा तोडफोड

नारायणी अस्पतालमा बिहीबार कोरोनाविरुद्धको खोप लगाउन गएका वीरगन्जका अधिकांश विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले अस्पतालको इमर्जेन्सी शाखामा तोडफोड गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८
ओलीका विश्वासपात्र महासेठ र प्रभु साह एकै पदमा लड्दै

ओलीका विश्वासपात्र महासेठ र प्रभु साह एकै पदमा लड्दै

महाधिवेशन सुरु हुनु एक दिन अघिसम्म पनि केहीबाहेक खुलेर केन्द्रीय महाधिवेशनमा आफ्नो आकांक्षाबारे खुलेका छैनन्। धेरैजसो महाधिवेशनकै दिन खुल्ने रणनीतिमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ९, २०७८
कृषि प्रयोजन भन्दै छुटमा ल्याइएका ट्याक्टरहरु दोब्बर मूल्यमा बिक्री गरिँदै, नियमनकारी निकाय मौन

कृषि प्रयोजन भन्दै छुटमा ल्याइएका ट्याक्टरहरु दोब्बर मूल्यमा बिक्री गरिँदै, नियमनकारी निकाय मौन

एक त कृषकका लागि भनेर ल्याइएको ट्याक्टर गिट्टि बालुवा, ढुंगा, काठ, नदी खोलालगायतको ढुवानी सेवा प्रयोजनमा प्रयोग भइरहेको छ भने भन्सार छुटमा ल्याइएका ट्याक्टर दोब्बर मूल्यमा बिक्रि वितरण भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८
कांग्रेस अधिवेशन : धनुषाका १८ पालिकामध्ये १२ मा निधि समूहका सभापति चयन

कांग्रेस अधिवेशन : धनुषाका १८ पालिकामध्ये १२ मा निधि समूहका सभापति चयन

धनुषामा सम्पन्‍न भएको अधिकांश पालिकाहरुमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पक्षधरको पकड मजबुत देखिएको छ। १८ पालिकाहरुमध्ये १२ पालिकामा निधि पक्षले नेतृत्व प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८