आइतबार, चैत ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउँछ : मुख्यमन्त्री राउत

आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउँछ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको आठौं अधिवेशनले प्रदेशको नामकारण र स्थायी राजधानीको विषय निर्क्योल गर्ने बताएका छन्।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको आठौं अधिवेशनले प्रदेशको नामकारण र स्थायी राजधानीको विषय निर्क्योल गर्ने बताएका छन्।

health

बुधबार आठौं अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य दिँदै मुख्यमन्त्री राउतले यस अधिवेशनबाट प्रदेशले नाम र अस्थायी राजधानी पाउने विश्वास व्यक्त गरे। मुख्यमन्त्री राउतले प्रदेशले नाम र स्थायी राजधानी नपाउनुमा आफूहरुकै कमी कमजोरी रहेको स्वीकार गर्दै अबको प्राथमिकता नाम र राजधानी नै हुने बताए। 

उनले यस विषयमा सत्तारुढ दलहरुका साथै प्रतिपक्षी दलहरुलाई बृहत छलफल गरेर निकास दिन आग्रह गरे। उनले भने, ‘सत्तारुढ दलभित्रै विभिन्न विचारधाराका दलहरु छौँ, प्रतिपक्षी दलहरु मिलेर नाम र राजधानीको सवालमा एक स्वर बनाउनु पर्छ।’ अब कार्यकालको अन्तिम वर्ष मात्रै रहेकाले यसका लागि बृहत छलफलको आवश्यक्ता रहेको मुख्यमन्त्री राउतको भनाइ थियो । 

यो अधिवेशनमा विभिन्न महत्वपूर्ण विधेयकहरु पास गराउनु पर्नेमा समेत राउतको जोड थियो।

प्रकाशित: Dec 15, 2021| 12:51 बुधबार, मंसिर २९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।