आइतबार, फागुन १७, २०८२

Madesh


लोसपाका एक उम्मेदवार राष्ट्रिय सभाको उम्मेदवारीबाट वञ्‍चित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवार उम्मेदवारी दर्ता गराउनबाट वञ्‍चित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

प्रदेश २ : राष्ट्रिय सभाको २ पदका लागि चार दलबाट ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा दुई पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेश २ मा दुई पदका लागि चार दलबाट ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

ज्येष्ठ नागरिकलाई न्यानो कपडा

महानगरपालिकाको जनकल्याणकारी योजनाअन्तर्गत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द

पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन्। यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

सप्तरी जिल्ला अस्पतालमा आउँदैनन् बिरामी

स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरुले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको नागरिकको गुनासो छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

आन्दोलनकारीको स्वार्थले अस्तव्यस्त बन्यो राजर्षि जनक विश्वविद्यालय

‘एकातिर शिक्षक आन्दोलित छन्, अर्कातिर विद्यार्थीले विभिन्न माग राखेका छन्। तर हाम्रो पठनपाठनमा कसैले चासो देखाएनन्’, एलएलबीमा अध्ययनरत छात्र चन्दन तिवारीले भने।
नेपाल समय संवाददाता | सोमबार, पुस १९, २०७८

सीके राउतको पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धनुषाको पोर्ताहामा झडप भएको छ। झडपमा परेर चार आन्दोलनकारी र दुईजना प्रहरी जवान घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १८, २०७८

सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष कुशवाहासहित १३ जना पक्राउ

सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहासहित १३ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरमा प्रादेशिक कार्यालय

राष्ट्रियसभा सदस्यका लागि हुन लागेको निर्वाचनलाई ध्यानमा राखेर प्रदेश २को अस्थायी राजधानी जनकपुरधाममा प्रादेशिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

सिके राउतको जनमत पार्टीले धनुषामा चक्काजाम गर्ने

सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा समेत जिल्लाभर चक्काजाम गर्ने जनमत पार्टी धनुषाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

सर्लाहीका केही क्षेत्रमा बुधबार साँझसम्म निषेध आदेश

सर्लाहीको ईश्वरपुर नगरपालिका–६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेध आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

अराजक बन्दै सीके राउत, सिरहाका एसपीलाई जनकारवाही गर्ने चेतावनी

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

प्रदेश २ नामकरण : मधेस र मिथिलामा विवाद

सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव गरेको छ। जसपा र माओवादी केन्द्रले पेस गरेको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको...
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

घरबाट खेतमा जाँदा महिलाको हत्या

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको शव हत्या भएको अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १२, २०७८

प्रदेश २ सरकारले आज प्रदेशसभामा अध्यादेश पेस गर्ने

प्रदेश २ सरकारले प्रदेशसभा बैठकमा अध्यादेश पेस गर्न लागेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ११, २०७८

प्रदेश २ कांग्रेस : महामन्त्री पदको मत परिणाममा विवाद कायमै, पराजित नरेश भन्छन्– मलाई विजयी प्रमाणपत्र दिनैपर्छ

प्रदेश २ मा कांग्रेस पदाधिकारीहरुको मतगणना सम्पन्न भए पनि शुक्रबार मतगणनाको क्रममा देखिएको विवाद भने साम्य भएको छैन।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर

निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १०, २०७८

कृषिका स्‍नातक कृष्ण कांग्रेस प्रदेश २ को पहिलो सभापति

२०४६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनले कृषिमा स्‍नातकसम्मको अध्ययन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ९, २०७८

ओलीले भने, मैले साथ नदिएको भए प्रचण्डको उहिल्यै पत्तासाफ हुन्थ्यो

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पत्तासाफ हुनबाट आफूले जोगाएको दाबी गरेका छन्। प्रचण्डको अस्तित्व आफूले बचाइदिएको ओलीको भनाइ छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८