आइतबार, फागुन १७, २०८२

Madesh


मिथिलामा ‘लाई’ को मौसम

महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले ‘लाई’ को मौसम छ। माघ एक गते तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

प्रदेश २ को नाम र राजधानीका लागि मतदानमा जानुपर्ने निष्कर्ष [विशेष समितिको प्रतिवेदनसहित]

प्रदेश २ को नाम र स्थायी राजधानीको विषयमा विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्षसहित समितिले आफ्नो प्रतिवेदन सदनमा प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २, २०७८

रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा प्रहरीले एक जना रिक्सा चालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

क्रसर र बालुवा प्रशोधन उद्योग कारबाहीमा

कार्यालयका अनुसार पहिलो चरणमा जिल्लाका विभिन्न स्थानमा रहेको क्रसर उद्योग तथा बालुवा प्रशासन उद्योगको अनुगमन थालिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

कोभिड-१९ को कारण पर्सा प्रशासन कार्यालयमा आलोपालो सेवा

आगामी माघ २ गते आइतबारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

रेल सञ्चालनमा नआउँदै कार्यकर्ता भर्तीकेन्द्र बन्यो नेपाल रेल्वे

त्यो समयमा पनि सत्ताधारी दल नजिकका व्यक्तिहरुलाई कर्मचारीमा भर्ना गरिएको आरोप लगाइएको थियो। यद्यपि १ सय ५१ जनामध्ये ६५ जना रेल्वेमा काम गरिसकेका कर्मचारीहरु समेत थिए। बाँकी आसेपासेलाई नियुक्त गरिएको...
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

कोरोनाको तेस्रो लहर नियन्त्रणको फितलो तयारी, सिमानामा जोखिम कायमै

दैनिक हजारौं ओहरदोहर गर्ने प्रमुख नाका रहेको हेल्प डेस्कमा यात्रुहरु आउँदा प्रतिक्षलय पनि छैन र बच्चासहितका आमाहरुलाई स्तनपान गराउन सक्ने व्यवस्थापन पनि नभएको हेल्प डेस्कका स्टाफ नर्स सुनन्दा सिंह बताउँछन्।...
नेपाल समय संवाददाता | बुधबार, पुस २८, २०७८

प्रदेश २ को राजधानी र नामका लागि फेरि मतदान गर्ने सहमति

दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

वडाध्यक्ष नै विद्यालयको जग्गा कब्जा गर्ने प्रयासमा, प्रधानाध्यापक अदालतको शरणमा

२०७५ वैशाखमा रातिको समयमा विद्यालयको ४ कोठे भवन भत्काइएपछि पठनपाठनमा समस्या हुँदै आएको छ। कित्ता नम्बर ५३ मा एक पोखरीसहित ३ विगाहा १५ कठ्ठा ५ धुर जग्गामा विद्यालय रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

जसपाको आन्तरिक किचलो प्रदेशसम्मै, भट्टराई पक्षले गर्‍यो प्रशिक्षण बहिष्कार

प्रशिक्षणमा भट्टराई पक्षलाई बोलाइएको छैन। तर भट्टराई पक्षीय नेताहरु भने अध्यक्ष यादवले पार्टीमा एकलौटी निर्णय गर्न थालेपछि प्रशिक्षण बहिष्कार गरेको बताउँछन्। सोमबार सुरु भएको प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्नेछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

याद आइरहनेछिन् उमा

उमा सिंहलाई जनकपुरधाममा मात्रै नभई पूरै नेपालमा पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

पर्सामा एकैदिन दुई बालबालिकाको शव फेला

पर्सामा आठ वर्षीय बालिकाको शव फेला परेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्‍ने सरोज कुशवाहाकी छोरी रिजवाना खातुन मृत अवस्थामा शव फेला परेको पर्सा प्रहरीले जनाएको...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रदेश २ को राजधानी वीरगंज बनाउन माग गर्दै प्रदर्शन

प्रदेश २ को राजधानी वीरगंज कायम गर्न माग गर्दै वीरगंजमा जुलुस निकालिएको छ। प्रदेश सरकार र सदनलाई खबरदारी गर्ने उद्देश्यले विभिन्न स्थानबाट र्‍याली निकालेर प्रदर्शन गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

डेढ वर्षपछि पालबाहिर निकालियो नेपाली रेल

धनुषाको इनर्वामा डेढ वर्षदेखि पालभित्र छोपेर राखिएको नेपाली रेलको शनिबार पुनः परीक्षण गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

प्रदेश २ मा बढ्यो कोरोना जोखिम, भारतबाट आएका संक्रमित उतै फिर्ता

देश २ सँग जोडिएको भारतको बिहार राज्यमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

क्यान्सर पीडितलाई मासिक भत्ता दिने तयारी

प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

उपभोक्तालाई ठग्‍ने २० व्यापारीमाथि कारबाही

अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

प्रदेश राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी दुर्घटना

प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्‍चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो गाडी सप्तरीको विष्णुपुर गाउँपालिकामा बुधबार साँझ दुर्घटनामा परेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

रेल्वे कम्पनीको नक्कली नियुक्तिपत्र दिई ठगी

आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय सागरकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८