आइतबार, फागुन १७, २०८२

Madesh


सहिदहरूकै बलिदानीको बलमा मधेश प्रदेश स्थापना : मुख्यमन्त्री राउत

बलिदानी दिवसको अवसरमा सिरहाको लहानस्थित सहिद चोकमा रहेको शहीद रमेश महतोको शालिकमा माल्यापर्ण गरेपछि उपस्थित नेता कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरूको बलिदानी दिएकै कारण आफूहरू मधेश प्रदेश स्थापना...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मधेश आन्दोलनको १५ वर्ष : गुमनाम बने अगुवा, विरोधी पक्ष सधैं सत्तामा

मधेशको अधिकारका लागि लड्ने र मधेश आन्दोलनको अगुवाई गर्ने युवा भने ओझेलमा परेका छन्। दीपक झालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। आखिर किन यस्तो भयो त? यो प्रश्नमा उनी भन्छन्,...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

स्रोत नखुलेको ९ लाख ९० हजारसहित दुई जना पक्राउ

राजबिराज नगरपालिका-५ स्थित सडकबाट स्रोत नखुलेको नगद नौ लाख ९० हजार रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मिथिलाको वैभव जनकपुरधामलाई मधेसले कस्तो बनाउला?

जनकपुरधाम भन्ने बित्तिकै राजा जनक, उनको देश मिथिला र सीताको नाम आइहाल्छ। त्यसैले जनकपुरधाम आफैंमा श्रद्धेय भूमि हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मधेस आन्दोलनको १५ वर्ष पूरा, आज बलिदानी दिवस मनाइँदै

मधेसमा अधिकारका लागि पटक पटक गरी तीन पटक आन्दोलन भयो। तीन वटै मधेस आन्दोलनमा गरी जम्मा १ सय ३ जनाले शहादत प्राप्त गरे। मधेस आन्दोलनकै बलमा प्रदेशको नामाकरण मधेश प्रदेश...
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा

मधेश बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

मधेस प्रदेशमा बुधबार पनि सार्वजनिक बिदा

मधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले बुधबार पनि सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ५, २०७८

वीरगंजमा महिला हक्की : मधेश प्रदेशको खाता नै खुलेन, नेपाली सेना ५ गोलले विजयी

वीरगंजमा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ। वीरगंजको आदर्शनगर रंगशालास्थित मंगलबारदेखि सुरु भएको चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपाली सेनाले ५ गोल गरि सान्दार सुरुवात गरेको...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

मधेश प्रदेशका मुख्मन्त्री राउतको घरमा ढुंगा प्रहार

मधेश प्रदेश’का मुख्यमन्त्री लालबाबु राउत गद्दीको घरमा ढुंगा प्रहार गरिएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम राखिएको भन्दै नेपाली कांग्रेसका नेता भोला कलवारको नेतृत्वमा निकालिएको विरोध र्‍यालीमा सहभागी एक युवकले ढुंगा...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

आठ जिल्लालाई मात्रै मधेश नमान्ने भन्दै जनकपुरमा सांसदको पुतला दहन

प्रदेश २ को नामाकरण मधेश प्रदेश गरिएको विरोधमा जनकपुरधामका युवाहरुले प्रदेशसभा सदस्यहरुको पुतला दहन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

प्रदेश-२ मा खुसीयाली: नाम मधेश, राजधानी जनकपुर

प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश पारित गरेको छ भने स्थायी राजधानी जनकपुरधाम तय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेशको नाम र राजधानीका लागि भएको मतदानमा ५ सांसद अनुपस्थित

प्रदेशको नाम र राजधानी तोक्न सोमबार भएको मतदानमा ९९ जना सांसदहरु मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए। जबकी प्रदेश २ मा प्रदेशसभा सदस्यहरुको संख्या १०४ रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

मधेश प्रदेश : कांग्रेस-एमालेका सांसदले गरे आफ्नै दलको प्रस्तावविरुद्ध मतदान

प्रदेशसभाबाट प्रदेश २ को नाम मधेश प्रदेश राख्‍ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ। जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले नामका लागि प्रस्ताव पेश गरेको मधेशको समर्थन प्रतिपक्षी...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेश २ को नाम 'मधेश प्रदेश'

प्रदेश नम्बर २ को नाम मधेश प्रदेश कायम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेश २ को नाम मधेश राख्न मतदान प्रक्रिया सुरु

प्रदेश २ को नाम मधेश राख्ने प्रस्तावमाथिको मतदान प्रक्रिया सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम

जनकपुर- प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम बनेको छ। सोमबार प्रदेश सभामा सम्पन्न मतदानमा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा ७८ मत परेको र उक्त संख्या दुई तिहाईभन्दा बढी भएकाले स्थायी राजधानी...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेश २ : प्रदेशसभा परिसरमै प्रवेश नदिएपछि सञ्चारकर्मीद्वारा क्यामेरा डाउन

प्रदेश २ को प्रदेशसभामा जारी स्थायी राजधानीका लागि मतदान प्रक्रियामा प्रवेश निषेध गरिएपछि रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीले क्यामेरा डाउन गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेश २ को राजधानी जनकपुरधाम बनाउने प्रस्तावमाथि मतदान सुरु

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउने प्रस्तावमाथि मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

भीड जम्मा गरेर कोरोनालाई निम्तो दिँदै प्रदेशका मन्त्रीदेखि नेतासम्म

मुख्यमन्त्री राउतले ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि तयारी अवस्थामा रहनका लागि दिएको आदेशको २ दिन नबित्दै मुख्यमन्त्री राउतकै दल जसपाले सयौंको भीड जम्मा गरेर पार्टी प्रवेश कार्यक्रम गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८