आइतबार, चैत ३, २०८१

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम

जनकपुर- प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम बनेको छ। सोमबार प्रदेश सभामा सम्पन्न मतदानमा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा ७८ मत परेको र उक्त संख्या दुई तिहाईभन्दा बढी भएकाले स्थायी राजधानी जनकपुरधाम कायम भएको सभामुखले घोषणा गरेका हुन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

जनकपुर- प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम बनेको छ। सोमबार प्रदेश सभामा सम्पन्न मतदानमा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा ७८ मत परेको र उक्त संख्या दुई तिहाईभन्दा बढी भएकाले स्थायी राजधानी जनकपुरधाम कायम भएको सभामुख सरोज यादवले घोषणा गरेका हुन्। प्रदेशसभाका १ सय ४ जना सदस्यमध्ये मतदानमा ९९ सांसद सहभागी थिए। 

health

प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट स्थायी राजधानीका लागि संयुक्त रुपमा पेस भएपछि उक्त प्रस्तावमाथि मतदान भएको थियो। 

प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व-पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्न प्रस्ताव गरेका थिए।

स्थायी राजधानीको प्रस्ताव पारित भएसँगै प्रदेश राजधानीसम्बन्धी यसअघिका सबै प्रस्ताव स्वतः निष्क्रिय भएको समेत सभामुखले घोषणा गरेका थिए। 

प्रकाशित: Jan 17, 2022| 15:39 सोमबार, माघ ३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।