आइतबार, फागुन १७, २०८२

Madesh


महोत्तरीमा विद्यार्थीलक्षित 'मोडर्ना' खोप दिइँदै

स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८

लालबन्दीका घरघरमा कोरोना खोप अभियान

लालबन्दी नगरपालिकाले आफ्नो नगरभित्रका घरघरमा कोरोनाविरुद्ध खोप अभियान सुरु गरेको छ। कोरोना भाइरसविरुद्ध नेपाल सरकारले थालेको खोप अभियानअन्तर्गत नगरपालिकाले नगरभित्रका हरेक घरमा कोरोनाविरुद्धको घुम्ती खोप सेवा आजदेखि सुरु गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

मधेश प्रदेशमा थपिए एक राज्यमन्त्री

मधेस प्रदेश सरकारले एक राज्यमन्त्री थपेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

जनकपुरधाममा धनुष आकारको सहिद गेट निर्माण अन्तिम चरणमा

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ। मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

पाइला-पाइलामा ठगिन्छन् जनकपुरधामका अस्पतालमा उपचार गराउनेहरु

अन्ततः माघ १५, १६ र १७ गते दिउँसोसम्मको उपचार पश्चात राति ९ बजे रामजानकी अस्पतालले भन्यो, 'तराई राजधानी अस्पतालमा भएको गलत उपचारका कारण बच्चालाई बचाउन सकेनौं।' अभिभावकले बच्चा माग्दा अस्पतालको...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

आज बसेको मन्त्रीपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

मधेश प्रदेशसभाको वार्षिकोत्सव समारोह स्थगित

प्रदेशसभाको वार्षिकोत्सव मनाउनका लागि तयार पारिएको त्रिपाल र मञ्चमा हावाहुरीले क्षति पुर्‍याएको छ। वार्षिकोत्सव समारोहका लागि जनकपुरस्थित प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम स्थगित गरिएको प्रदेश...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोनाविरुद्धको खोप

कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

मधेश प्रदेशसभाको चार वर्ष : नाम र ४२ कानुन मुख्य उपलब्धि

प्रदेशको नाम र स्थायी राजधानी तोक्न दबाब बढ्न थालेपछि हालैमात्र प्रदेशसभाबाट प्रदेशको नाम र स्थायी राजधानी तोकिएको छ, जसलाई ४ वर्षको अवधिमा सबैभन्दा ठूलो उपलब्धिको रुपमा लिइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै

बुधबार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ सङ्क्रमित थपिँदा ४४ र मङ्गलवार ५४ जनामा सङ्क्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

व्यापारीको धान किनिदिन्छ खाद्य कम्पनी, किसान हेरेको हेर्‍यै

किसानको अपेक्षा थियो– सरकारले हाम्रो धान किनिदिएर आर्थिक रुपमा केही सहयोग हुनेछ। तर किसानको त्यो सपनामाथि धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरले तुषारापात गरिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

जग्गा खोज्न प्रदेश सरकारद्वारा मन्त्रीस्तरीय समिति गठन

मधेश प्रदेश सरकारले आफ्नो स्थायी संरचना निर्माणका लागि जग्गा खोज्न मन्त्रीस्तरीय अध्ययन तथा व्यवस्थापन समिति गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

चोरीमा संलग्न भएको आरोपमा पाँच पक्राउ

पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँचजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

पर्साको जनसङ्ख्या ०.७४ प्रतिशतले वृद्धि भएर ६ लाख ४९ हजार पुग्‍यो

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेस प्रदेशको पर्साको जनसङ्ख्या पछिल्लो १० वर्षको अविधमा जम्मा ४८ हजारले वृद्धि भएको देखिएको छ। यसअघि २०६८ सालको जनगणनाअनुसार जिल्लाको जनसङ्ख्या ६ लाख एक...
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

चिसो बढेसँगै सिरक डसनाको बिक्री बढ्यो

सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १४, २०७८

बायोप्लान्टिक प्रालि शिलबन्दी गरी अनुसन्धान सुरु

जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर किटनाशक औषधि उत्पादन गर्ने गरेको आरोपमा बारास्थित शिवशक्ति बायोप्लान्टिक प्रालिमा स्थानीय प्रशासनले शिलबन्दी गरी थप अनुसन्धान सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारी कार्यालयका सेवामा कटौती

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको र कर्मचारी सङ्क्रमित हुन थालेपछि पर्सास्थित विभिन्न सरकारी कार्यालयले अत्यावश्यकबाहेकका सेवा–सुविधा कटौती गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

जग्गा खोज्दै मधेश प्रदेश सरकार

जनकपुरधाम स्थायी राजधानी भएपछि मधेश प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ १३, २०७८

मधेश प्रदेश : राष्ट्रियसभामा गठबन्धनबाट जितेका सिद्धिकी र अर्याल को हुन्?

मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मधेश प्रदेशमा ३६६ मत खस्यो

मधेश प्रदेशमा राष्ट्रियसभाको २ सिटका लागि मतदान सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८