आइतबार, फागुन १७, २०८२

Madesh


मधेसका ५० प्रतिशत बढी मतदानस्थल अतिसंवेदनशील

मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

मधेस प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो

प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ९, २०७९

मिथिलामा आज जुडशीतल पर्व मनाइँदै

नयाँ वर्षको प्रारम्भसँगै नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९

मधेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

मधेश प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ। मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

मुख्यमन्त्री राउतले भने - आमाको नामबाट नागरिकता नपाउनु दुर्भाग्य

यही देशमा जन्मिएका लाखौँ युवाको नागरिकताविहीन भई अनागरिक बनेर बस्नुपर्ने अवस्था मानवअधिकार संरक्षणको क्षेत्रमा ठूलो चुनौतीका रूपमा रहेको उनले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

सर्लाहीमा बालक अपहरण गरी हत्या गर्ने ७ जना पक्राउ

यही चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरी बन्धक बनाई कर्तव्य गरी मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई...
नेपाल समय संवाददाता | शुक्रबार, चैत २५, २०७८

तल्लो जात भएर मन्दिर पसेको भन्दै कुटपिट गर्ने ५ जनालाई जेल र जरिवाना

जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन्। जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

जयनगर-कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

सत्ता साझेदार दल : चुनावी तालमेल गर्न प्रदेशस्तरीय छलफल

जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा बसेको बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिनेलगायतका विषयमा छलफल भएको र जिल्लास्थित पालिकाको अवस्थाबारे प्रतिवेदन आएपछि थप छलफल गरिने निर्णय...
नेपाल समय संवाददाता | सोमबार, चैत २१, २०७८

एउटै मोटरसाइकलमा सवार चार किशोरको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा परेर धनुषामा चार जना किशोरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १५, २०७८

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ पक्राउ

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन्। चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

सर्लाहीमा खोलामा बस खस्दा चार जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोरमा आइतबार यात्रुवाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ। बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

सर्लाहीको धन्कौलमा आगलागी, १३ घर जलेर नष्ट

शनिबार दिउँसो धनकौल गाउँपालिका–५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको हो। एउटा घरमा आंशिक क्षति पुगेको छ। दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

जनकपुरधामको विकासका लागि योजना बनाउँदै

करीब ४ वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब रुपैयाँको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल शुरू गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

मधेश प्रदेश सरकारद्वारा ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा

मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई आज विशेष पर्यटकीयस्थल घोषणा गरेको छ। पर्साको ठोरीमा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा...
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर आउँदै

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जनकपुर आउने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ८, २०७८

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न

मधेश प्रदेशको प्राचीन मिथिलामा ‘महाकुम्भ’ भनिने मिथिला मध्यमा (माध्यमिकी) परिक्रमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ४, २०७८

मधेश प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेशस्तरीय सञ्‍जाल बनाइँदै

मधेस प्रदेशमा विपद् व्यवस्थापन गर्न प्रदेशस्तरीय सञ्जाल बनाइने भएको छ। पछिल्लो समय बढ्दो विपद्को घटनालाई मध्यनजर गर्दै त्यस्तो तयारी सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

कलैयाका वडाध्यक्ष अन्सारी लोसपा छोडेर एमालेमा प्रवेश

बाराको कलैया उपमहानगर–९ का वडाध्यक्ष डा. अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

कांग्रेस रौतहटको सभापतिमा यादव विजयी

नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिलकुमार यादव निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा निकट यादवले १३ सय ६२ मत ल्याएर जितेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८