आइतबार, फागुन १७, २०८२

सर्लाहीमा खोलामा बस खस्दा चार जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोरमा आइतबार यात्रुवाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ। बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले बताएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

kumari

काठमाडौं– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोरमा आइतबार यात्रुवाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ। बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले बताएको छ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस सर्लाहीको फूलजोर खोलाको बार भत्काउँदै खोलामा खसेको हो। दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र घाइतेहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।


प्रकाशित: Mar 27, 2022| 13:04 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।