बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

एउटै मोटरसाइकलमा सवार चार किशोरको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा परेर धनुषामा चार जना किशोरको मृत्यु भएको छ।
 |  मंगलबार, चैत १५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

triton college
Metro Mart
vianet

काटमाडौं- मोटरसाइकल दुर्घटनामा परेर धनुषामा चार जना किशोरको मृत्यु भएको छ।

सोमबार राति करिब ८ बजे धनुषाको सवैला नगरपालिका-१२ रघुनाथपुरको नहर चौकदेखि बरकुर्वा बीचको सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका एक जनाको उपचार भइरहेको छ। मोटरसाइकल दुर्घटनामा परेर सबैला-२ का १२ वर्षीय लक्ष्मी यादव, १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादवको ज्यान गएको धनुषाका प्रहरीले जनाएको छ।

घाइते हुनेमा १९ वर्षीय सुरेन्द्र यादव छन्। पाँचै जना एउटै मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 29, 2022| 05:57 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।