आइतबार, फागुन १७, २०८२

Madesh


'मधेश साँच्चै बोल्न सक्ने भएको छ'

मधेश र काठमाडौंका यस्तै तीता–मीठा मुद्दामाथि मधेश प्रदशकै राजधानी जनकपुरधाममा फागुन १९, २० र २१ गते ‘जनकपुर साहित्य महोत्सव’ चल्यो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

कांग्रेस पर्सामा यस्तो आयो नतिजा

नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

मधेश प्रदेशसभाको बैठक फागुन २२ गतेसम्मको लागि स्थगित

मंगलबार दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मको लागि स्थगित गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

मधेस प्रदेशसभाको बैठक आज बस्दै

प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १०, २०७८

मुख्यमन्त्री राउतले सार्वजनिक गरे प्रदेश सरकारको १४० बुँदे उपलब्धि

मधेश प्रदेश सरकार आज ४ वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। २०७४ फागुन ३ गते मुख्यमन्त्री लालबाबु राउतसहित ३ जना मन्त्रीले शपथ ग्रहण गरेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

सस्तो उपचारको लोभमा सीमापारि जाँदा ज्यानकै जोखिम

वीरगन्जका चिकित्सकका अनुसार बिहारको क्लिनिकमा प्रभाको अपरेसन गर्दा पेट चिरेर भित्रको भाग यत्तिकै छोडिएको रहेछ। मृत्युको मुखमा पुगेकी प्रभा जसोतसो बाँचिन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभाव

प्रजिअ गौतमले भने, 'कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्मेवारी धान्‍नु परिरहेको छ, गृह मन्त्रालयले दरबन्दीअनुसारका कर्मचारी पठाएको छैन, प्रायः सबै काम एक...
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

निःशुल्क पाउनुपर्ने औषधी पनि चर्को मूल्यमा किन्नुपर्छ नारायणी अस्पतालमा

उपचारका लागि सहज होस् भनेर स्वास्थ्य बिमा गराएकाहरु पनि उपचारका लागि अस्पताल आउँदा बिमा अनुसार पाउनुपर्ने औषधी पाउनबाट बञ्चित रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २, २०७८

न्यायालयभित्रको अराजकता अन्त्य गर्न महाभियोग उत्तम विकल्प : प्रचण्ड

न्यायालयमा अराजकता र बेथिति देखिनु देशकै लागि संकटको विषय रहेकोले महाभियोग नै सबैभन्दा उत्तम र वैधानिक विकल्प रहेको उनले बताए।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

यात्रुबिनै रेल गुडाइँदै, दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि नियमित सेवा

लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १, २०७८

महन्थको प्रश्‍न- एमसीसीको विरोधमा गर्नेहरु बीआरआईमा किन मौन?

एमसीसीलाई लिएर नेपालका राजनीतिक दलहरु दुई कित्तामा रहेको समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु एमसीसीको पक्षमा अडान दोहर्‍याएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

हराएका दुई बालबालिका भेटिए

दीक्षान्तलाई जनकपुरधाम-९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

जनकपुरमा बच्चा चोरीमा संलग्न गिरोह समातियो

जनकपुरधाममा बच्चा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक गिरोहलाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

मधेश प्रदेशका महानगर र उपमहानगरमा कुन दलको कस्तो स्थिति?

सरकारले आगामी वैशाख ३० गते शुक्रबार एकै चरणमा स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोग त्यसको तयारीमा जुटिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २७, २०७८

रेल चलाउन लिकबाट हाटबजार हटाउन थालियो

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २६, २०७८

मधेश प्रदेशमा तीन विषयगत समितिका सभापति चयन

मधेस प्रदेशको प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका ३ वटा विषयगत समितिमा सभापति चयन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

स्थानीय चुनावका लागि जनमत पार्टीका अध्यक्ष राउतले मागे उम्मेदवारको नाम

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु निर्वाचनको तयारीमा जुटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

वृद्ध झा दम्पती हत्या प्रकरण : प्रहरी अनुसन्धानमा छिद्रैछिद्र

जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरको आदेशपछि झा दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा थुनामा रहेका भारत मधुवनीका हरेन्द्र ठाकुरको परिवारले निर्दोषलाई फसाउनका लागि हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिन खोजिएको आरोप...
नेपाल समय संवाददाता | मंगलबार, माघ २५, २०७८

सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप

रौतहटको इशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २४, २०७८