मंगलबार, पुस १, २०८२

Madesh


आलुको बोरामा ८३ लाख ६४ हजार भेटिएपछि...

धनुषाबाट साढे ८३ लाखभन्दा बढी नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। श्रोत नखुलेको उक्त रकमसहित दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

मधेस प्रदेशसभा बैठक बस्दै

धेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

वीरगञ्‍ज महानगरपालिकाद्वारा श्वेतपत्र जारी, जनशक्ति ३८ प्रतिशतमात्रै

मधेश प्रदेशमा रहेको वीरगञ्‍ज महानगरपालिकाले आज श्वेतपत्र सार्वजिनक गरेको छ। डा दीपेन्द्रकुमार चौधरीको संयोजकत्वमा रहेको नौ सदस्यीय टोलीले तयार पारेको श्वेतपत्र एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

चुनावमा अन्तर्घात गरेको आरोपमा जसपाले निष्काशन गर्‍यो प्रदेश सांसद

वैशाख ३० मा भएको स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले महोत्तरीका प्रदेश सांसद कौशल कुमार यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

इन्जिनियर आत्महत्या प्रकरण : मिटरब्याजीसँग प्रहरी मिलेको परिवारको आरोप

मिटरब्याजीको दबाबका कारण विष सेवन गरी आत्महत्या गरे बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ दहियारका इन्जिनियर प्रभात जैसवालले। उनले आत्महत्या गरेको दुई महिना बितिसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९

६०० भारतीय बोकेर जनकपुर आइपुग्‍यो ‘भारत गौरव पर्यटक रेल’

भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १:४५ बजेतिर जनकपुरधाम आइपुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, असार ९, २०७९

कुटिए जनकपुरधामका उपप्रमुख साह

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलागाउँस्थित अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन गएको समूहले उपप्रमुख किशोरी साहमाथि आक्रमण गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असार ५, २०७९

मधेस प्रदेशले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट

कुल बजेटमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार छुट्याइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९

बालश्रम अन्त्य गर्न माग गर्दै जनकपुरमा प्रदर्शन

एकीकृत बाल क्लब जनकपुरधामले बालश्रम अन्त्य गर्न माग गरेको छ। विश्व बाल श्रमविरुद्धको दिवस मनाउँदै उसले उपमहानगरपालिकामा बालश्रम बढेको भन्दै रोक लगाउन माग गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ २९, २०७९

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ २२, २०७९

जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका छ र एमालेका दुई जना निर्वाचित

कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत

मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २१, २०७९

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न मधेशका सांसदको माग

'प्रस्तावित निजगढ विमानस्थल मधेश प्रदेश जनताको आर्थिक समृद्धिसँग जोडिएको छ,' प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले भने, 'निजगढ विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक समृद्धि हुन्छ,...
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

प्रदेशलाई समृद्ध बनाउने बजेट ल्याउँछौं : मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरू हुन लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १९, २०७९

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ १८, २०७९

मधेश सरकारले गर्‍यो आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन

मधेश प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मन्त्रालयको नाम परिवर्तन गरी गृह तथा सञ्चार मन्त्रालय राखिएको जानकारी दिए। यही...
नेपाल समय संवाददाता | बुधबार, जेठ ११, २०७९

वीरगञ्जका नवनिर्वाचित मेयर सिंहले भने– सुरुमा महानगरबासीका दैनिक समस्या समाधान गर्छु

वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरु समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १०, २०७९

रुपनीमा चुनाव जितेपछि सार्वजनिक बिदा दिन अध्यक्षको निर्देशन

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको निर्देशनमा पालिकाले बिदा दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९

सिरहामा सुतेकै ठाउँमा बाबुछोराको हत्या

सिरहामा बाबुछोराको हत्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ८, २०७९