आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • चुनावमा अन्तर्घात गरेको आरोपमा जसपाले निष्काशन गर्‍यो प्रदेश सांसद

चुनावमा अन्तर्घात गरेको आरोपमा जसपाले निष्काशन गर्‍यो प्रदेश सांसद

वैशाख ३० मा भएको स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले महोत्तरीका प्रदेश सांसद कौशल कुमार यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

kumari

महोत्तरी- वैशाख ३० मा भएको स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले महोत्तरीका प्रदेश सांसद कौशल कुमार यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद यादवलाई पार्टीबाट निष्काशन गर्ने निर्णय जसपा जिल्ला समितिले गरेको हो। 

आइतबार बसेको जसपा महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जानकारी दिएका छन्। यादवसँगै संघीय शिक्षक फोरमका  अध्यक्ष कौशल कुमार यादव पार्टीबाट निष्काशन गर्ने निर्णय जसपाले गरेको छ। 

कारबाहीमा परेका यादव महोत्तरी क्षेत्र नं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। उनी २०६४ को संविधानसभा सदस्य समेत हुन्।

प्रकाशित: Jul 03, 2022| 21:57 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।