आइतबार, मंसिर २८, २०८२

Madesh


मधेशमा कांग्रेसका तीन मन्त्री बर्खास्त

संघीय सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीलाई हटाएपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९

लोप हुँदै मखान खेती

तराई मधेसअन्तर्गत पर्ने सम्पूर्ण मिथिला क्षेत्रकै आम्दानीको राम्रो स्रोतका मानिएको मखान खेती महोत्तरीबाट लोप हुन थालेको छ। कुनै समय मखान खेतीका लागि उर्वर भूमि मानिएको महोत्तरी जिल्लाका पोखरीमा विगत केही...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

बारामा बस दुर्घटना: १४ जनाको मृत्यु, २४ घाइते

बाराको अमलेखगञ्जमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

लहानको दुर्गा मन्दिरमा ७५ तोला सुनका गहना

माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारदाले बताए। माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोला...
नेपाल समय संवाददाता | सोमबार, असोज १७, २०७९

मधेसमा मात्रै २४ हजार म्यादी प्रहरी खटाइने

आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज १०, २०७९

मधेश प्रदेश : प्रदेशसभाबाट ५५ कानुन निर्माण, प्रदेशको नाम र राजधानी तोकिनु मुख्य उपलब्धि

मधेश प्रदेशको सांसदको पहिलो पाँच वर्षको कार्यकालमा प्रदेशसभाबाट ५५ कानुन निर्माण गर्नुको साथै प्रदेशसभाले नागरिकतासम्बन्धी सुझाव, लागुऔषध नियन्त्रण, बालविवाह र आर्थिकसम्बन्धी सार्वजनिक महत्वको र प्रदेश प्रहरी भर्नाका लागि सङ्कल्प प्रस्ताव...
नेपाल समय संवाददाता | मंगलबार, असोज ४, २०७९

मर्चवारबासीलाई सडकको सास्ती

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मायादेवी–७ वनगाईमा मर्चवार सडकको केही भाग अधिग्रहण गरेपछि अर्को स्थायी सडक समयमा नबनाइदिँदा र माथिल्लो तहका सरकारले निर्माण थालेको बेथरी–खैरा सडक योजना निर्माण सम्पन्न नहुँदासम्मका लागि समस्या...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

दलहरुलाई उम्मेदवार सिफारिस गर्न सकस

अधिकांश दलमा आकाङ्क्षी बढी देखिएकाले उम्मेदवार छनोटमा दलहरूलाई सकस भएको हो। तल्लो समितिबाट आएका सम्भावित उम्मेदवारको नाममा थप छलफल गरी प्रदेश समिति र केन्द्रीय समितिमा सिफारिस गर्न जिल्लास्थित राजनीतिक दलका...
नेपाल समय संवाददाता | बुधबार, भदौ २२, २०७९

लोसपाबाट धनुषा-३ मा राजेन्द्र महतो एकल सिफारिस, एमालेबाट जुलीकुमारी

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएलगत्तै झा जसपामा प्रवेश

मुख्यमन्त्री लालबाबु राउतलाई उनले शनिबार आफ्नो राजीनामा पत्र बुझाएका हुन्। निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताए।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

मधेसका प्रमुख न्यायाधिवक्ता झाले दिए राजीनामा

मधेस प्रदेशका प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

भूमीहीनलाई जग्गा दिन पर्सामा आयोगले थाल्यो काम

पर्सामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न तीन चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

रेलको ‘वासिङ ’ गर्न मात्र बर्सेनि पाँच करोड खर्च

नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोड रुपैयाँभन्दा बढी रकम खर्च गर्दै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १३, २०७९

मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सुविधामा वृद्धि

मधेश प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ। गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलवमान सार्वजनिक गरिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

सिरहामा मिटरब्याजीविरुद्ध २८९ वटा उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याजीविरुद्ध दुई सय ८९ वटा उजुरी दर्ता भएको छ। सरकारले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

फेरि आउने भयो जनकपुरधाममा रेल

भारतको संघीय राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक पर्यटक थिए। प्याकेजमा आएका पर्यटकको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले...
नेपाल समय संवाददाता | मंगलबार, भदौ ७, २०७९

मिटरब्याजीको ससुरालीबाट ७१ लाख ४४ हजारको कपाली तमसुक बरामद

महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ६, २०७९

पूरा भएन प्रदीप गिरीको अन्त्येष्टि गर्ने बस्तीपुरवासीको इच्छा

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरे पनि त्यो इच्छा पूरा हुन सकेन।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

लापरबाहीबाट करेन्ट लागेर ५ जनाको मृत्यु

असह्य गर्मीका कारण पर्खालमा टेबल पङ्खा राखेर हावा लिन थाले। अचानक हातले पङ्खामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए। घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो। चिकित्सकले ढिला भएको...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

१२ वर्षमा पनि बनेन तत्कालीन प्रधानमन्त्रीले उद्घाटन गरेको पुल

बागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९