आइतबार, फागुन १७, २०८२

बारामा बस दुर्घटना: १४ जनाको मृत्यु, २४ घाइते

बाराको अमलेखगञ्जमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

kumari

काठमाडौं- बाराको अमलेखगञ्जमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। धेरैजसोको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल अस्पतालमा एक जना र मकवानपुर सहकारी अस्पतालमा एक जनाको मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन।

 बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेहरुको चुरेहिल, हेटौंडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Oct 06, 2022| 13:06 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।