आइतबार, मंसिर २८, २०८२

Madesh


सप्तरीको सुरुंगा मधेशकै पहिलो बालविवाहमुक्त नगर घोषणा

सप्तरी क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री तेजुलाल चौधरीले आज एक समारोहबीच घोषणापत्र प्रस्तुत गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरे।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

मधेस प्रदेशमा सर्लाहीका चार नयाँ र चार पुराना प्रतिनिधि

जिल्लाबाट मधेस प्रदेश सरकारमा फरक दल, समुदाय, उमेर र वर्गको प्रतिनिधित्व देखिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १३, २०७९

मधेस प्रदेशसभामा नयाँ-पुराना अनुहारको मिश्रण

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन्...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

एमालेबाट जसपा हुँदै नेसपा पुगेका रायले जोगाइदिए मधेसमा माओवादीको चुनाव चिह्न

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका हुन्। सर्लाही २ बाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ११, २०७९

पर्सा-४ 'क'मा कांग्रेसका शंकर निर्वाचित, एमालेका जयको पराजय

शंकरले १२ हजार १५४ मत ल्याउँदा जयप्रकाशले १० हजार ४ सय ३८ मत ल्याए। पराजित जय एमाले पर्साका अध्यक्ष हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

पर्सा क्षेत्र–२ (१) बाट कांग्रेसका पटेल निर्वाचित

पटेलले १३ हजार ७८४ मत ल्याएका छन् भने जसपाका रामनरेश यादवले १२ हजार १२७ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

मधेस प्रदेशको राजनीतिः पुराना विस्थापित, जनमतको उदय

२०६२–०६३ को परिवर्तनपछि मधेशमा उदाएका राजनीतिक शक्तिलाई पछि पार्दै तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २४ गते सम्झौता गरेर खुला राजनीतिमा आएका सिके राउत नेतृत्वको जनमत पार्टी अग्रमोर्चामा...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सप्तरी-२ (क) मा जनमतका सतिश सिंह विजयी, प्रदेश अर्थमन्त्रीलाई हराए

मधेस सरकारका अर्थमन्त्रीलाई हराउँदै जनमत पार्टीका सतिशकुमार सिंह सप्तरी–२ को ‘क’ बाट निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सप्तरीबाट मधेस प्रदेशसभामा जनमत पार्टीका यादवको जित

सप्तरी क्षेत्र–२ को (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रौतहट-३ मा प्रभु साहको अग्रता

रौतहट ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति

क्रस मत सदर गर्ने सहमतिपछि मतगणाना सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

'क्रस मत'को विषयमा विवाद हुँदा महोत्तरीमा मतगणना हुन सकेन

महोत्तरीका सबै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना सुरु हुन सकेको छैन। क्रस मत केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछि मतगणना हुन...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

पर्सा–२ : कांग्रेसका चौरसियासँग एमाले गठबन्धनका कुर्मीको प्रतिस्पर्धा

कांग्रेसबाट पर्सा क्षेत्र–२ को चुनावी मैदानमा रहेका अजय चौरासियाले २०७४ को जितलाई निरन्तरता दिन विकास निर्माणलाई प्रमुख मुद्दा बनाएकाले आफू विजयी हुने बताउँछन् भने एमाले गठबन्धनबाट टिकट पाएर पहिलो पटक...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पर्सामा १५ हजार नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिक वीरगन्जमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

रेल सेवा चार दिन बन्द हुने

नेपाल रेल्वे कम्पनीले भोलि बिहीबारदेखि चार दिन रेल सेवा बन्द गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

रौतहट–४ (ख) मा जसपालाई एमालेको घात, घातमा रघुविर र रेग्मीको साथ

आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमाले र जसपाबीच गठबन्धन भए पनि एकअर्कालाई विश्‍वास नगर्ने अवस्था सिर्जना भएको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

जेलका कार्यकर्ता छुटाउन पनि गठबन्धन गर्नुपरेको छ: ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

प्रदीप गिरिको क्षेत्रमा दुई पुराना सहकर्मीको भिडन्त

चार पटक सांसद र एक पटक उद्योग राज्यमन्त्री बनिसकेका चौधरी यस पटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुँदा जित सुनिश्चित भएको बताउँछन् भने एमाले–जसपा गठबन्धनबाट उम्मेदवारी दिएका यादवले मधेसमा विकास ल्याउने...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

सहकारीका कर्मचारीलाई गोली हान्ने चारजना पक्राउ

सर्लाहीको लालवन्दी नगरपालिका–२ जुट पानीको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली हानेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

प्रभु साहको बागी उम्मेदवारीपछि एमालेको रौतहट जिल्ला कमिटी विघटन

एमाले रौतहट जिल्ला कमिटी विघटन भएको छ। एमाले मधेस प्रदेश कमिटीले शुक्रबार रौतहट जिल्ला कमिटी विघटन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २८, २०७९