आइतबार, फागुन १७, २०८२

रेल सेवा चार दिन बन्द हुने

नेपाल रेल्वे कम्पनीले भोलि बिहीबारदेखि चार दिन रेल सेवा बन्द गर्ने भएको छ।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

kumari

काठमाडौं– नेपाल रेल्वे कम्पनीले भोलि बिहीबारदेखि चार दिन रेल सेवा बन्द गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ देखि ४ गतेसम्म रेल सेवा बन्द गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ।

मंसिर ४ गते आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै रेल सेवा बन्द गरिएको र मंसिर ५ गतेदेखि पुनः नियमित सञ्चालन हुने कम्पनीले सूचना जारी गरेको छ। हाल जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुँदै आएको छ।

यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाले मंसिर १ गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरेको छ।

प्रकाशित: Nov 16, 2022| 12:51 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।