आइतबार, मंसिर २८, २०८२

पर्सा क्षेत्र–२ (१) बाट कांग्रेसका पटेल निर्वाचित

पटेलले १३ हजार ७८४ मत ल्याएका छन् भने जसपाका रामनरेश यादवले १२ हजार १२७ मत प्राप्त गरेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– मधेस प्रदेशअन्तर्गत पर्सा निर्वाचन क्षेत्र–२ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन्। पटेल जनता समाजवादी पार्टीका रामनरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

पटेलले १३ हजार ७८४ मत ल्याएका छन् भने जसपाका रामनरेश यादवले १२ हजार १२७ मत प्राप्त गरेका छन्। २०७४ मा यो क्षेत्रबाट कांग्रेसले नै जितेको थियो। कांग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादीबाट उठेका रामनरेश यादवले १० हजार ७९ मत ल्याएर पराजित भएका थिए।

प्रकाशित: Nov 22, 2022| 17:10 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।