आइतबार, मंसिर २८, २०८२

रौतहट-३ मा प्रभु साहको अग्रता

रौतहट ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता लिएका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- रौतहट ३ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ स्वतन्त्र उम्मेदवार प्रभु साहले अग्रता लिएका छन्।

National life

साहले ३ हजार ९५५ मत ल्याएका छन्। अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश यादवको मत २ हजार ५६२ छ।

तेस्रो स्थानमा माओवादी केन्द्रका रवीन्द्र पटेलले ९७७ मत ल्याएका छन्।

यस निर्वाचन क्षेत्रबाट २०७४ मा प्रभु साह विजयी भएका थिए नेकपाको तर्फबाट। अहिले उनी एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका हुन्।

प्रकाशित: Nov 22, 2022| 07:07 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।