आइतबार, मंसिर २८, २०८२

Madesh


जनकपुरमा तीन दिन मदिरा र माछामासु बिक्रीवितरण गर्न नपाइने

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २६, २०८०

ऋण लिन नागरिकता बन्धकी

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २२, २०८०

स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान

नगर कार्यपालिकाको कार्यालयले पछिल्ला तीन-चार वर्षयता निरन्तर कृषि प्रवर्द्धनमा जोड दिँदै आएको किसानले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २२, २०८०

मर्यादित महिनावारी कहिले ?

नेपालले २०५४ देखि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ भने सन् २०१९ अर्थात् २०७६ देखि मर्यादित महिनावारी दिवस मनाउन थालिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २२, २०८०

महामूर्ख हुन किन हुन्छ तँछाडमछाड?

महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीहरूको माला बनाएर लगाउने प्रचलन रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २३, २०७९

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

लालबन्दीबाट एक अर्बको तरकारी निकासी

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट एक अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम आर्जन गरेको समितिका...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

कक्षा ६ कोठा तीन : यसरी चल्छ कति दिन?

एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ। विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

मधेसमा फुसको छानो विस्थापित अभियान: वर्षदिनमा एक हजार सुरक्षित घर बनाइयो

फुसको छानाका कारण हावाहुरीको समयमा अत्यधिक आगलागीका घटना हुँदा ठूलो धनजनको क्षति हुने र बर्सेनि परालले छानो हाल्नुपर्ने समस्यालाई दृष्टिगत गरी सरकारले तराई मधेसका जिल्लामा फुसको छानो विस्थापित गर्ने योजना...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ९, २०७९

जनकपुर साहित्य महोत्सव ११ फागुनदेखि

यस वर्ष महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

तयारी महाशिवरात्रिको

जलेश्वरनाथ महादेवको मन्दिरमा सरसफाइ
नेपाल समय संवाददाता | शनिबार, माघ २८, २०७९

हुस्सुको हैरानी

केही दिन यता बिहान लागेको बाक्लो हुस्सुका कारण सडक दुर्घटना हुने सम्भावना रहेको सुरक्षाकर्मी बताउँछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २५, २०७९

सामुदायिक वनसँग जोडेर तरकारी खेती

कोरोना सङ्क्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गरी बगरलाई हराभरा बनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९

मधेसमा मन्त्रिमण्डल विस्तारको सकस

मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि सत्ता साझेदार दलबीच आपसमा सहमति जुट्न नसकेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

महेन्द्रनगरको हिरासतबाट भागेका अर्को एक अभियुक्त समातिए

हिरासतबाट फरार भएका थुनुवा क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९

मधेशमा सडक दुर्घटना: ६ महिनामा २८१ जनाले ज्यान गुमाए

प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

उत्पादन बेच्ने सकस

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलमा उखु बेच्नका लागि रातभरि बाटोमा ट्याक्टर मुनि सुतेर पालो कुर्दै किसान।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

जनकपुर पुग्यो कालीगण्डकीको शिला

नेपाल समय संवाददाता | सोमबार, माघ १६, २०७९

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरे।
नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

भरत तालमा चरा

सर्लाही जिल्लास्थित बागमती नगरपालिका बागमती नदीबाट करिब २ किमि भित्र निर्माण गरिएको भरत तालमा देखिएका जल चराको बथान।
नेपाल समय संवाददाता | शनिबार, माघ १४, २०७९