आइतबार, फागुन १७, २०८२

रुपनीमा चुनाव जितेपछि सार्वजनिक बिदा दिन अध्यक्षको निर्देशन

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको निर्देशनमा पालिकाले बिदा दिएको हो।
 |  सोमबार, जेठ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ९, २०७९

kumari

काठमाडौं- सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन सार्वजनिक बिदा दिएको छ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको निर्देशनमा पालिकाले बिदा दिएको हो। 

पालिकामा अध्यक्ष यादवको निर्देशनमा शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्ममा बिदा दिइएको छ। रुपनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादीबाट दिनेश कुमार यादब अध्यक्षमा र पुष्पाकुमारी श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। 

प्रकाशित: May 23, 2022| 12:34 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।