मंगलबार, जेठ १९, २०८३

कांग्रेस रौतहटको सभापतिमा यादव विजयी

नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिलकुमार यादव निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा निकट यादवले १३ सय ६२ मत ल्याएर जितेका हुन्।
 |  बुधबार, फागुन २५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २५, २०७८
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेस रौतहटको सभापतिमा सुनिलकुमार यादव निर्वाचित भएका छन्। सभापति शेरबहादुर देउवा निकट यादवले १३ सय ६२ मत ल्याएर जितेका हुन्। 

सभापतिका अर्का प्रत्यासी हृदयनारायण राय यादवले १ हजार ६४ मत ल्याएका थिए। त्यसैगरी, जिल्ला उपसभापतिमा धीरेन्द्रकुमार सिंह र रामलोचनप्रसाद कलवार विजयी भएका छन्।

मंगलबार सम्पन्न मतगणनाअनुसार सचिवमा राजेशकुमार चौधरी र रामचन्द्र गिरी तथा सहसचिवमा फिरोज आलम र सिकेन्द्रप्रसाद पटेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: Mar 09, 2022| 10:26 बुधबार, फागुन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।