आइतबार, फागुन १७, २०८२

Madesh


जनमतका कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण

जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरुले चिकित्सकमाथि आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मधेश प्रदेशमा मतदान जारी, सांसद र मेयरको गाडीमा तोडफोड

राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा ८० प्रतिशत भन्दा बढी मत खसेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको गाडी जनमत पार्टीका कार्यकर्ताद्वारा तोडफोड

सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख चढेको गाडीमा तोडफोड भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप (सात तस्बिरमा)

राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मतदानस्थल नजिकै सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

राष्ट्रिय सभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : दुई सिटका लागि मतदान सुरु

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको दुई सिटका लागि मतदान सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा लोसपाले एमालेलाई सघाउँदा गठबन्धन कति बलियो?

मधेस प्रदेशमा आज राष्ट्रियसभाका दुई सिटका लागि मतदान हुँदैछ। बुधबार बिहान ९ बजेदेखि सुरु हुने मतदान अपराह्न ३ बजेसम्म चल्नेछ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

‘नो खोप कार्ड नो सर्भिस ’, ‘नो मास्क नो इन्ट्री’

जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागू गरेको छ। कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ११, २०७८

संघीयताको सपना देखेका 'गजेन्द्र बाबु'

देशमा संघीयता हुनुपर्छ भनेर आवाज उठाउनेमध्येका एक नेता हुन् गजेन्द्रनारायण सिंह। उनै नेता सिंहको २१औँ पुण्य तिथि आज मनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १०, २०७८

भारतले अयोध्यादेखि नेपाली सीमा भीठामोडसम्म ४ लेनको रामजानकी मार्ग बनाउने

भारतको उत्तरप्रदेश राज्यस्थित रहेको रामजन्मभूमि अयोध्यादेखि नेपाल जोड्ने भीठामोड नाकासम्म चारलेनको रामजानकी मार्ग निर्माण गर्न लागेको भारत सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

रंगशालाका अभियन्तालाई राज्यले दिएको दुःख

‘कतिपयले पुर्बेको मानसिक सन्तुलन गुमिसकेको बताउँछन्’, पुर्बेले भने ‘तर यसले मलाई केही फरक पर्दै मेरो बारेमा कसले के सोच्छ, मेरो अभियान निरन्तर जारी रहन्छ।’
नेपाल समय संवाददाता | आइतबार, माघ ९, २०७८

पुल निर्माण २ वर्षमा सक्ने सम्झौता भए पनि ७ वर्षमा ७० प्रतिशतमात्रै काम

मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) स्थित गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

पछिल्लो ५ दिनमा स्रोत नखुलेको ५० लाखसहित ५ जना पक्राउ

जलेश्वर नपा–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चारहजार...
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

मधेशमा शीतलहरको कहर, बढी मारमा बिरामी कुरुवा

अस्पतालमा बिरामी कुरेर बस्नुपर्नेलाई निकै मुस्किल परेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ८, २०७८

ओमिक्रोन फैलिए पनि सतर्कता छैन मधेस प्रदेशमा

मधेस प्रदेशका बजारहरुमा प्रायः भीडभाड भइरहन्छ। प्रेशका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिए पनि स्वास्थ्य सतर्कताको अभाव देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

मधेशमा १४ जनामा ओमिक्रोन पुष्टि

मधेश प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ७, २०७८

सर्लाहीमा मापदण्डविपरीत नदीजन्य पदार्थको दोहन

बागमती नगरपालिकास्थित बागमती नदी, हरिवन नगरपालिकास्थित चापिनी र लखनदेही नदी, लालबन्दी नगरपालिकास्थित कालिञ्जोर र फुलजोर तथा ईश्वरपुर नगरपालिकास्थित बाँके खोलामा दोहन भइरहँदा सरोकारवाला निकाय मौन देखिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा एमाले–लोसपा गठबन्धन बनेपनि सत्ता गठबन्धन मजबुत स्थितिमा

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८

राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा एमाले र लोसपाको गठबन्धन

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ ६, २०७८