जनकपुरधाम- राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
मतदानस्थलतर्फ अघि बढेको जुलुस रोक्न खोज्दा तिरहुतिया गाछीमा झडप भएको प्रहरीले जनाएको छ। जनमत पार्टीका मधेशमा किसानका विभिन्न मुद्दा अघि सार्दै आन्दोलित छ।