आइतबार, फागुन १७, २०८२

जनमतका कार्यकर्ताद्वारा चिकित्सकमाथि आक्रमण

जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरुले चिकित्सकमाथि आक्रमण गरेका छन्।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

kumari

जनकपुरधाम– जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरुले चिकित्सकमाथि आक्रमण गरेका छन्।

जलेश्वर जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिश साहमाथि जनकपुरधामको पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले आक्रमण गरेका हुन्। 

आक्रमणमा परी घाइते भएका साहको मुखमा ८ वटा टाँका लागेको छ। मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमा आक्रमण भएको हो।

प्रकाशित: Jan 26, 2022| 13:32 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।