सोमबार, मंसिर २९, २०८२

राष्ट्रियसभा निर्वाचन : दुई सिटका लागि मतदान सुरु

मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको दुई सिटका लागि मतदान सुरु भएको छ।
 |  बुधबार, माघ १२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, माघ १२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको दुई सिटका लागि मतदान सुरु भएको छ।

बिहान ९ बजे सुरु हुने भनिएको मतदान निर्धारित समयभन्दा २० मिनेट ढिलो सुरु भएको हो। मधेस प्रदेशमा दुई सिटका लागि पाँच दलीय सत्ता गठबन्धनबाट महिला कोटामा माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्य समूहबाट जसपाका खालिद सिद्धकी चुनावी मैदानमा छन्।

एमाले लोसपा गठबन्धनबाट महिला कोटामा  लोसपाकी रुपाकुमारी यादव र अन्य समूहमा एमालेका उस्मान अन्सारी चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित: Jan 26, 2022| 09:54 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।