बुधबार, जेठ २०, २०८३

मधेश प्रदेशमा ३६६ मत खस्यो

मधेश प्रदेशमा राष्ट्रियसभाको २ सिटका लागि मतदान सम्पन्न भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८
National life
Shivam cement

जनकपुरधाम– मधेश प्रदेशमा राष्ट्रियसभाको २ सिटका लागि मतदान सम्पन्न भएको छ।

मधेश प्रदेशमा भएको मतदानमा ३ सय ६६ मत खसेको छ। कुल ३ सय ७२ मतदाता रहेको मधेशमा ६ जना मतदाता मतदान गर्न पुगेनन्। 

२ जना प्रदेशसभा सदस्य र ४ जना पालिकाका उपप्रमुख मतदान गर्न नपुगेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। राष्ट्रियसभाका लागि भएको मतदानको मतगणना केही बेरमा सुरु हुने बताइएको छ। प्याकुरेलका अनुसार राष्ट्रियसभाका लागि मतदानको मतगणना सुरु भइसकेको छ।


प्रकाशित: Jan 26, 2022| 15:50 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।