आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ : प्रदेशसभा परिसरमै प्रवेश नदिएपछि सञ्चारकर्मीद्वारा क्यामेरा डाउन

प्रदेश २ : प्रदेशसभा परिसरमै प्रवेश नदिएपछि सञ्चारकर्मीद्वारा क्यामेरा डाउन

प्रदेश २ को प्रदेशसभामा जारी स्थायी राजधानीका लागि मतदान प्रक्रियामा प्रवेश निषेध गरिएपछि रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीले क्यामेरा डाउन गरेका हुन्।
 |  सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८

kumari

जनकपुरधाम- प्रदेश २ को स्थायी राजधानी र नामका लागि प्रदेशसभामा मतदानमा प्रवेश निषेध गरिएपछि सञ्चारकर्मीले क्यामेरा डाउन गरेका छन्। 

प्रदेश २ को प्रदेशसभामा जारी स्थायी राजधानीका लागि मतदान प्रक्रियामा प्रवेश निषेध गरिएपछि रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीले क्यामेरा डाउन गरेका हुन्।

प्रदेशसभा भवनको परिसरमा समेत प्रवेश गर्न निषेध गरिएको छ। नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष मनिका झाको अगुवाईमा सञ्चारकर्मीहरु प्रदेशसभा भवनको मूल ढोकामा क्यामेरा डाउन गरेका हुन्।

प्रकाशित: Jan 17, 2022| 14:55 सोमबार, माघ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।