बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • नेपाली कांग्रेस प्रदेश २ निर्वाचन : बिहीबार बिहान ८ बजेसम्मका लागि मतदान स्थगित

नेपाली कांग्रेस प्रदेश २ निर्वाचन : बिहीबार बिहान ८ बजेसम्मका लागि मतदान स्थगित

नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान बिहीबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ। 

National life

मतदानका लागि तयारी अपुग भएपछि मतदान बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको निर्वाचन संयोजक प्रह्लाद गौतमले जानकारी दिए। 

मतपत्र छपाईको काम सम्पन्न हुन नसकेकाले मतदान कार्यक्रम सार्नु परेको उनले बताए। यसअघि बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको मतदान कार्यक्रम अन्तिम नामावली प्रकाशनमा ढिलाई भएपछि मतदान हुन सकेको थिएन।

निर्वाचन संयोजक गौतमले भने, ‘आजै राति मतपत्र छपाईको काम पूरा हुन्छ, बिहीबार बिहानै ८ बजेदेखि मतदान सुरु हुन्छ।’

प्रकाशित: Dec 22, 2021| 18:15 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।