बुधबार, जेठ २०, २०८३

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि मतदान सुरु

बिहान ८ बजेदेखी मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा पहिलो मत खसे संगै मतदान सुरु भएको हो।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८
National life
Shivam cement

जनकपुर- नेपाली कांग्रेस प्रदेश २ को नया नेतृत्वका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखी मतदान हुने भनिए पनि ९ बजेर ३६ मिनेटमा पहिलो मत खसे संगै मतदान सुरु भएको हो।

पहिलो मत सभापति पदका उम्मेद्वार कृष्ण यादवले खसाएका हुन्। त्यस लगत्तै दोस्रो मत अर्का सभापति पदका उम्मेद्वार रामसरोज यादवले मत खसाएका थिए। 

मतदानका ४ वटा बुथ बनाइएको छ। एउटा बुथमा २/२ जिल्लाको मत खसाल्ने वयवस्था मिलाइएको छ।  सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको संग संगै बुथ बनाइएको छ।

प्रकाशित: Dec 23, 2021| 10:05 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।