आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस प्रदेश २ मा संस्थापन पक्ष र निधि–कोइराला प्यानल आमनेसामने

कांग्रेस प्रदेश २ मा संस्थापन पक्ष र निधि–कोइराला प्यानल आमनेसामने

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुन लागेको छ।
 |  मंगलबार, पुस ६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ६, २०७८

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुन लागेको छ। बुधबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचनमा संस्थापन पक्ष र निधि–कोइराला समूह आमनेसामने हुने भएका छन्। 

संस्थापन पक्षबाट रौतहट जिल्लाका कांग्रेस सभापति कृष्ण यादवले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै निधि समूहबाट प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। दूवै समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्।

देउवा प्यानल

सभापति– कृष्णा यादव

उपसभापति– विरेन्द्र सिंह (सर्लाही)

kumari

उपसभापति– चन्द्रशेखर यादव (बारा)

महामन्त्री– पेन्द्र यादव (सिरहा)

महमन्त्री– वृहस्पतिकुमार श्रेष्ठ (पर्सा)

सहमहामन्त्री– जयनारायण यादव (बारा)

सहमहामन्त्री– परशुराम चौधरी (सप्तरी)

सहमहामन्त्री–रीता यादव (सप्तरी)

निधि–कोइराला प्यानल

सभापति– रामसरोज यादव

उपसभापति– धनलाल ठोकर (रौतहट)– निधि पक्ष

उपसभापति – विनोद खनाल (सर्लाही) – कोइराला पक्ष

महामन्त्री – नरेश यादव( सिरहा)– कोइराला पक्ष

महामन्त्री– हरेस महतो (सर्लाही)– निधि पक्ष

सहमहामन्त्री–अरविन्द अमात्य (पर्सा)– निधि पक्ष

सहमहामन्त्री – विनोद यादव (महोत्तरी)– कोइराला पक्ष

सहमहामन्त्री– निर्मला सुवेदी (बारा)

प्रकाशित: Dec 21, 2021| 20:00 मंगलबार, पुस ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।