बुधबार, जेठ २०, २०८३

प्रदेश २ : संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रदेश २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक बोलाइएको हो।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

जनकपुरधाम– प्रदेश २ को प्रदेशसभा बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक बोलाइएको हो। 

National life

आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरणका सम्बन्धमा ६ वटा प्रस्ताव पेश हुने कार्यसूची रहेको छ। त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा छलफल हुने प्रदेशसभाका सचिव रञ्जित कुमार यादवले जानकारी दिए। 

त्यस्तै पछिल्लो बैठकमा पेश भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको छ भने त्यसको विरुद्धमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्विकार गर्ने प्रस्ताव पेश गर्नेछन्। 

यता नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मतदान भइरहेका कारण प्रदेशसभा बैठक प्रभावित हुने आकलन गरिएको छ।


Shivam cement

प्रकाशित: Dec 23, 2021| 12:26 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।