शनिबार, कात्तिक २९, २०८२

मनोरञ्जन


मिसेस् युनिभर्स २०१९ मा नेपालबाट अनिला श्रेष्ठ

ईप्लानेट प्रा.लि.ले अनिला श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१९ को रुपमा चयन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

नेपाल आइडलको तेस्रो सिजन आजदेखि प्रशारणमा

नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

'बन्टी और बब्ली २’ मा मुलगी र सिद्धान्तकाे जाेडी

हिन्दी सिनेमाको सबैभन्दा ठूलो प्रोडक्सन हाउस यसराज फिल्मसले ‘बन्टी और बब्ली’ को सिक्वेल बनाउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १, २०७६

सिड्नीमा नेपथ्यको अर्को रेकर्ड

नेपाल समय संवाददाता | आइतबार, मंसिर २९, २०७६

मर्दानी २ : शीर्षकमा मात्रै मर्दको सहारा

बलिउड फिल्ममा कुनै नायिका अर्को नायक वा सहायक पुरुषको सहयोग बिना नै यति हिंस्रक खलनायकको सामना गरेको देखाइएको थिएन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

'गुड न्यूज' काे प्रमाेसनमा व्यस्त करिना

करिनाको गुड न्यूज डिसेम्बर २७ मा रिलिज हुँदै छ। फिल्ममा उनी अक्षय कुमार सँग शीर्ष भूमिकामा देखा पर्दैछिन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २८, २०७६

बहुपति प्रथाका विषयमा बन्यो 'सहायक श्रीमान्' फिल्म

कर्णाली प्रदेशको हुम्लामा छायाङ्कित बहुपति प्रथामा आधारित डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) निर्माण भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २७, २०७६

बहुपति प्रथाबारे बन्यो डकुमेन्ट्री ‘सहायक श्रीमान्’

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

बाहुबलीभन्दा भव्य ‘हिरण्यकश्यप’

फिल्म ‘बाहुबली’का कारण बलिउडमा चर्चाको शिखरमा पुगेका राणा दग्गुबातीले ‘बाहुबली’ भन्दा पनि भव्य फिल्म बनाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २६, २०७६

ट्रेलरमा यस्तो देखियो दीपिकाको ‘छपाक’

नेपाल समय संवाददाता | मंगलबार, मंसिर २४, २०७६

‘वन्डर वुमन १९८४’ को टिजर रिलिज

हलिवुड अभिनेत्री गल गडट अभिनित फिल्म वन्डर वुमन १९८४ को टिजर रिलिज भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २३, २०७६

झापाका राम लिम्बु बने दोस्रो भ्वाइस अफ नेपाल

झापाका राम लिम्बु दोस्रो भ्वाइस अफ नेपालको विजेता बनेका छन्। काठमाडौंको ...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २२, २०७६

मिटुले अझै छाडेन अनु मलिकलाई, इन्डियन आइडलको निर्णायकबाट बाहिरिए

भारतीय सञ्चारमाध्यमका अनुसार अनु मलिकले छोडेको एक हप्तापछि हिमेशले निर्णायकको जिम्मेवारी लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

मणिकर्णिका जापानमा रिलिज

कंगना रनौत र राधाकृष्णा जगरलामुदी निर्देशित यो फिल्म आगामी ३ जनवरीमा जापानमा रिलिज हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १८, २०७६

अभिनेत्री ऋचा शर्मा लगनगाँठो कस्दै

अभिनेत्री ऋचा शर्माले मंसिरमै विवाह गर्ने भएकी छिन्। उनको आउँदो शनिबार अर्थात मंसिर २१ गते लगन जुरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर १७, २०७६

‘दबङ ३’ को मुन्ना बदनाम हुआ गीत सार्वजनिक

सलमान खानको नयाँ फिल्म ‘दबंग ३’ को ‘मुन्ना बदनाम हुआ’ गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १५, २०७६

लगातार सात हिट फिल्म दिएका आयुष्मानको ब्राण्ड भ्याल्यू दुई गुणा बढ्यो

लगतार सात हिट फिल्म दिएका बलिउड अभिनेता आयुष्मान खुरानाको ब्राण्ड भ्याल्यू, फीस १ करोड भारुबाट बढेर साढे दुई करोड पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १४, २०७६

पलेँटी शृङ्खलाका पूरै भाग युट्यूबमा पनि

सांगीतिक कार्यक्रम 'पलेँटी शृंङ्खला' का कार्यक्रम अबदेखि युट्यूबमा पनि हेर्न पाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६