बिहीबार, वैशाख ३१, २०८३

सेल्फ आइसोलेसनमा एमीको बोल्ड अवतार

हलिउड अभिनेत्री एमी जेक्सन पनि परिवारका साथ समय बिताइरहेकी छन्।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

National life

संसार कोरोना भाइरसको त्रासमा छ। भाइरस संक्रमणबाट करोडौं मानिस घरभित्रै छन्। अर्थात् सबै सेल्फ आइसोलेसनमा छन्। हलिउड अभिनेत्री एमी जेक्सन पनि परिवारका साथ समय बिताइरहेकी छन्। यसै बेला उनले केही तस्बिर सामाजिका सञ्जाल इन्स्ट्राग्राममा सेयर गरेकी छन्। उनका ती तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

प्रकाशित: Apr 05, 2020| 18:26 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्