शनिबार, असार ७, २०८२

यमनले ल्याए ‘लकडाउन’ बोलको गीत (भिडियोसहित)

मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठको शब्द रहेको गीतमा संगीत र एरेन्ज दुवै यमनकै छ।
 |  बिहीबार, चैत २०, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २०, २०७६

vianetvianet

काठमाडौं– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठका छोरो यमन श्रेष्ठले ‘लकडाउन’ बोलको गीत सार्वजनिक गरेका छन्। ‘लकडाउन लकडाउन संसारै सटडाउन’ बोलको गीतमा यमनले नै आवाज दिएका छन्।

मदनकृष्ण श्रेष्ठ र यमन श्रेष्ठको शब्द रहेको गीतमा संगीत र एरेन्ज दुवै यमनकै छ। शारना श्रेष्ठले निर्देशन गरेको भिडियोमा यमन स्वयम्ले अभिनय गरेका छन्।

हेर्नुस् भिडियोः

प्रकाशित: Apr 02, 2020| 13:26 बिहीबार, चैत २०, २०७६
प्रतिक्रिया दिनुहोस्