शनिबार, कात्तिक २९, २०८२

साडीमा खुलेकी मिस वर्ल्ड

सन् २०१९ कि मिस वर्ल्ड टोनी एन सिंह नेपाल भ्रमणमा छिन् अहिले। हिजो (बिहीबार) नेपाल आएको टोनीको टोलीले आज (शुक्रबार) हेलम्बु र मकवानपुरको भ्रमण गरेको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

National life
Laxmi sunrise bank
kumari

सन् २०१९ कि मिस वर्ल्ड टोनी एन सिंह नेपाल भ्रमणमा छिन् अहिले। हिजो (बिहीबार) नेपाल आएको टोनीको टोलीले आज (शुक्रबार) हेलम्बु र मकवानपुरको भ्रमण गरेको छ।

गत वर्षकी मिस नेपाल श्रृंखला खतिवडाको प्रोजेक्ट हेर्न मिस वर्ल्डको टोली मकवानपुरको चेपाङ बस्तीमा पुगेको हो। त्यसैगरी सिन्धुपाल्चोकको हेलम्बुमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न टोली पुगेको थियो। यिनै प्रोजेक्टले श्रृंखला र अनुष्कालाई मिस वर्ल्डमा ब्यूटी विथ दि प्रपोजको अवार्ड दिलाएको थियो।

मिस वर्ल्ड टोनी, गत वर्षकी मिस नेपाल विजेता खतिवडा र यस वर्षकी विजेता श्रेष्ठको फोटोले अहिले सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ। फोटोमा मिस वर्ल्ड रातो साडीमा सजिएकी छन्। खतिवडा र श्रेष्ठले पनि साडी नै लगाएका छन्।

प्रकाशित: Mar 06, 2020| 15:44 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्