शनिबार, असार ७, २०८२

विश्व सुन्दरी टोनी हेलम्बुमा

विश्व सुन्दरी टोनी एन सिंह सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बु पुगेकी छन्।
 |  शुक्रबार, फागुन २३, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

vianetvianet

काठमाडौं– विश्व सुन्दरी टोनी एन सिंह सिन्धुपाल्चोकको हिमाली गाउँ हेलम्बु पुगेकी छन्।

मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बु गाउँपालिकाको इँचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्न त्यहाँ पुगेकी हुन्। उनको साथमा नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडा छन्।

टोनीले हेलम्बुमा निर्माणाधीन ‘ग्रेट टेल’ पनि अवलोकन गरेकी छन्। जमैकाकी टोनी बिहीबार नेपाल आएकी थिइन्।

प्रकाशित: Mar 06, 2020| 07:37 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्