बिहीबार, वैशाख ३१, २०८३

बलिउड कलाकार के गर्दैछन् सेल्फ क्वारेन्टाइनमा ? (तस्बिरहरु)

अग्रज कलाकारद्वय दीलिपकुमार र अमिताभ बच्चन पनि सेल्फ क्वारेन्टाइनमै छन्।
 |  बिहीबार, चैत ६, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ६, २०७६

कोरोना भाइरसका त्रासका कारण थुप्रै बलिउड कलाकार अहिले सेल्फ क्वारेन्टाइनमा छन्। अक्षय कुमार, ट्विंकल खन्ना, दीपिका पादुकोण, प्रियंका चोपडा, मलाइका अरोरा, करिना कपुर, सेफ अलि खान सन्नी लियोन आदि घरमै बसिरहेका छन्।

National life

अग्रज कलाकारद्वय दीलिपकुमार र अमिताभ बच्चन पनि सेल्फ क्वारेन्टाइनमै छन्। सधैं कामको दौडधूप हुने कलाकारहरु घरमा बसेर के गर्दैछन् त ?

प्रकाशित: Mar 19, 2020| 11:47 बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्