शनिबार, कात्तिक २९, २०८२

मनोरञ्जन


‘कौन बनेगा करोडपति’ मा अन्तिम पटक आउँदै अमिताभ

भारतीय चर्चित टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ को ११ औं शृंखलाको अन्तिम कार्यक्रम आज शुक्रबार प्रसारण हुँदैछ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

विश्वलाई नचाउने टिक टक कसको इसारामा नाच्छ ?

टिक टकका मालिक चिनियाँ नागरिक झाङ यिमिङ ‘आर्टिफिसियल इन्टिलिजेन्स’ प्रयोगले ‘टेक्नोलोजी’ मा विश्वभर चर्चाको शिखरमा छन् यतिबेला।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

‘सरौतो’ र ‘लभ यु हमेशा’ आजदेखि हलमा

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १३, २०७६

युट्युब ट्रेन्डिङमा वृद्ध र युवतीको जोडी

केही दिनयता एउटा आश्चर्यजनक जोडी निकै भाइरल बनेको छ। यो जोडी भाइरल बन्नुको कारण भने उनीहरुको उमेरको फरक हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

ग्रामी अवार्डमा पहिलोपटक नेपाली मनोनित

नेपाल समय संवाददाता | आइतबार, मंसिर ८, २०७६

थाइल्याण्ड भ्याकेसनमा कृष्णाको हट अवतार

बलिउडका चर्चित कलाकार ज्याकी श्राफको छोरी तथा अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा अहिले थाइल्याण्डमा छुट्टी मनाइरहेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

‘च च हुई’ लाई एकल प्रदर्शनको अवसर

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

युरोप जाँदै ‘शुभलभ’

चलचित्र ‘शुभलभ’ युरोपका विभिन्न देशमा प्रदर्शन हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

मिस वर्ल्डमा सहभागी हुन अनुष्का लण्डन प्रस्थान

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ मिस वर्ल्डमा सहभागी हुन लण्डन प्रस्थान गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

ब्रिसबेनमा नेपथ्यको ‘रातो र चन्द्रसूर्य’

नेपथ्यले मंगलबार अष्ट्रेलियाको ब्रिसबेनमा आफ्नो प्रस्तुती दिएको छ। ब्याण्डको यसवर्षको श्रृंखलावद्ध अष्ट्रेलिया यात्राको प्रथम कन्सर्ट ब्रिसबेनमा सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ४, २०७६

विवाह गर्दै नायिका आँचल शर्मा

धेरै नेपाली फिल्ममा अभिनय गरिसकेकी मोडल तथा नायिका आँचल शर्मा विवाहको कुरा लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्। उनी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २, २०७६

रवि ओड सुदूरपश्चिम पर्यटन दूतमा नियुक्त

‘नेपाल आइडल सिजन २’ का बिजेता रवि ओडलाई सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

चार स्रष्टालाई म्युजिक नेपाल सम्मान

म्युजिक नेपालले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा नेपाली आधुनिक गीत–सङ्गीत क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउने विशिष्ट चारजना साधकहरूलाई ‘म्युजिक नेपाल–सम्मान २०७६’ बाट सम्मानित गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १, २०७६

‘मैले चोट खाँदा’ मा महानायक राजेश हमाल (भिडियो)

रेनु विष्ट केसीको आवाजमा महानायक राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

नेपथ्यको कन्सर्ट अष्ट्रेलियामा

लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

६३ वृत्तचित्रको महामेला 'फिल्म साउथ एशिया' जारी

दक्षिण एसियाली वृत्तचित्रको मेला ‘फिल्म साउथ एशिया’ शुक्रबार दोस्रो दिन पनि जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २९, २०७६

रानीको ‘मर्दानी २ को’ ट्रेलर रिलिज

रानी मुखर्जीको फिल्म ‘मर्दानी २’ को ट्रेलर रिलिज भएको छ। मर्दानी २ को ट्रेलर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २८, २०७६

अभिनेत्री पोखरेलको रिट निवेदन खारेज, पक्राउ गर्न खुल्यो बाटो

सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २६, २०७६

आलियाले गराईन् ‘अण्डर वाटर’ फोटो शुट

पछिल्ला दिनहरुमा अण्डर वाटर फोटोशुट नयाँ फेशन बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २५, २०७६

गोविन्दाले नचाए नेपाली कलाकार (फोटो फिचर)

गोविन्दाले ‘सोनी दे नच्दे’, ‘अखियो से गोली मारे’लगायत गीतमा नृत्य प्रस्तुत गर्दा नेपाली कलाकार पनि नाचेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २२, २०७६