शनिबार, कात्तिक २९, २०८२

इन्स्टाग्रामको नयाँ फोटोले चर्चामा कायरा

हालैमात्र चलचित्र ‘कविर सिंह’ मा शाहिद कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएकी बलिउड अभिनेत्री कायरा आडवाणी एउटा फोटोका कारण फेरि चर्चामा आएकी छन्।
 |  बुधबार, फागुन ७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ७, २०७६

काठमाडौं– हालैमात्र चलचित्र ‘कविर सिंह’ मा शाहिद कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएकी बलिउड अभिनेत्री कायरा आडवाणी एउटा फोटोका कारण फेरि चर्चामा आएकी छन्।

National life

कायराले आफ्नै इन्स्टाग्राममा उक्त फोटो पोस्ट गरेकी छिन्। नग्न शरीर पिँडालुको पापातले ढाकेको उक्त फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको निकै चर्चा भइरहेको छ।

मानिसहरुले कायराको फोटोमा निकै प्रतिक्रिया जनाइरहेका छन्। उक्त फोटो ड्याबो रतनानी क्यालेन्डरको सुट गरेको कायराले इन्स्टाग्राममा उल्लेख गरेकी छन्।

प्रकाशित: Feb 19, 2020| 14:51 बुधबार, फागुन ७, २०७६
प्रतिक्रिया दिनुहोस्