बिहीबार, वैशाख ३१, २०८३

को–को पुगे त कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा ?

 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

National life

काठमाडौं– नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो दाबी गरिएको कमेडी च्याम्पियनबाट सुमन कार्की बाहिरिएका छन्। कमेडी च्याम्पियनको उत्कृट ५ सम्म पुग्न सफल कार्की आजबाट बाहिरिएका हुन्। उनी राजनीतिक–सामाजिक विषयवस्तुमा व्यंग्य गर्थे।

कमेडी च्याम्पियनको उत्कृष्ट ४ मा विष्णुप्रसाद गौडेल, हिमेश पन्त, खड्गबहादुर पुनमगर र सुमन कोइराला पुगेका छन्।

प्रकाशित: Feb 17, 2020| 22:04 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्