बिहीबार, वैशाख ३१, २०८३

प्रियंका र आयुष्मानले कसे लगनगाँठो

लामो सयमदेखिको प्रेमलाई नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज विवाहमा परिणत गरेका छन्। दुवै जनाले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

National life

काठमाडौं - लामो सयमदेखिको प्रेमलाई नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज विवाहमा परिणत गरेका छन्। दुवै जनाले बिहीबार जिल्ला अदालत काठमाडौं पुगेर कागजी विवाह गरेका हुन्।

समारोहमा दुवै पक्षका पारिवारिक सदस्यहरुको पनि उपस्थिती रहेको थियो। प्रियंकाले विवाहका तस्बिरहरु समाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन्। उनले आफूहरुले कानुनअनुसार विवाह गरेको जानकारी दिएकी छिन्।

प्रियंकाको आज जन्मदिनसमेत हो।

प्रकाशित: Feb 27, 2020| 17:46 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्