बिहीबार, असोज २२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज २२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
गृहपृष्ठ
अर्थ
दसैंमा बढ्यो आयात, तीन महिनामा २ खर्ब ६१ करोड व्यापार घाटा
मंगलबार, कात्तिक ४, २०७७
दसैं तिहारलगायत ठूला चाडबाड नजिकिएसँगै आयात बढेको छ।
दोहोरो अंकले बढ्यो नेप्से
मंगलबार, कात्तिक ४, २०७७
मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ।
एकल प्रयासमा तग्रंदै किसान
मंगलबार, कात्तिक ४, २०७७
‘पेसा र पहिचान यही माटोले दिएको छ। कसैको अधीनमा बस्नुपरेको छैन। दुःख गरेर भए पनि जीवन खुसीसाथ बितेको छ।’
मेगा बैंकको डिजिटल दक्षिणा : ‘तीनमा तीन सय’ रुपैयाँ
प्रभु बैंकद्वारा लिवाङमा शाखा विस्तार
पानीको जारमा किरा भेटिएपछि कम्पनीमा सिलबन्दी
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टोखास्थित शुभलक्ष्मी फुड एन्ड वेभरेज प्रालि सिलबन्दी गरेको छ।
तीन दिनदेखि सुनको मूल्य स्थिर
आइतबारदेखि सुनको मूल्य स्थिर छ।
डीडीसी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमाथि कारबाही गर्न हच्कियो महानगर
कानुनअनुसार स्थानीय तहले अनुगमन गरेपछि कारबाही गर्ने अधिकार पनि उसैलाई छ। विभागका अधिकारी पनि स्थानीय तहका सम्बन्धित अधिकृतलाई अधिकार सुम्पिएकाले उनीहरुले नै कारबाही गर्न सक्ने बताउँछन्।
प्रकाशित
सोमबार, कात्तिक ३, २०७७
१३:१५
पहिलो त्रैमासमा घट्यो राजस्व
गत आर्थिक वर्षको पहिलो त्रैमासका तुलनामा यो वर्ष राजस्व करीब रू. १७ अर्बले कम भएको हो।
प्रकाशित
सोमबार, कात्तिक ३, २०७७
१०:१३
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब पनि पुगेन
सोमबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ। १३.५८ अंकले बढेको बजार १५७०.३८ अंकमा पुगेर रोकिएको हो।
प्रकाशित
सोमबार, कात्तिक ३, २०७७
०९:०७
१० हजार नर्तिदा पाँच कम्पनीको मार्जिन कारोबार अनुमति खारेज
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पाँचवटा कम्पनीको मार्जिन कारोबार ब्रोकर लाइसेन्स खारेज गरेको छ।
प्रकाशित
सोमबार, कात्तिक ३, २०७७
०८:४०
अनुमति नै नलिई खसीबाेकाको मासु बेच्दै भाटभटेनी
भाटभटेनी सुपर मार्केटले अनुमति नलिई खसीबोकाको मासु बिक्री गरेको पाइएको छ।
प्रकाशित
आइतबार, कात्तिक २, २०७७
१२:३०
खसीबोकाकाे मूल्य प्रतिकिलो ५६० रुपैयाँ
प्रतिकिलो ५५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ।
प्रकाशित
आइतबार, कात्तिक २, २०७७
११:१५
वार्षिक नवीकरण शुल्क नबुझाउँदा याक एन्ड यतीसहित २५ कम्पनीको कारोबार रोक्का
वार्षिक रुपमा बुझाउनुपर्ने नवीकरण शुल्क नबुझाएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २५ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ।
प्रकाशित
आइतबार, कात्तिक २, २०७७
१०:३२
ज्योति समूहले किन बेच्यो हिमालयन बैंकको सेयर ?
ज्योति समूहले हिमालयन बैंकको आफूसँग भएको संस्थापक सेयर बिक्रि गरेको छ।
प्रकाशित
आइतबार, कात्तिक २, २०७७
०९:४५
साढे ५ अंकले घट्यो नेप्से
आइतबार सेयर बजार परिसूचक (नेप्से) ५.६६ अंकले घटेको छ।
प्रकाशित
आइतबार, कात्तिक २, २०७७
०७:०६
सनराइज बैंक र एफ वान सफ्टबीच सहकार्य
प्रकाशित
आइतबार, कात्तिक २, २०७७
०६:३२
‘फोन पे डाइरेक्टसँग, दसैं धन मौका’ योजना सार्वजनिक
फोन पे पेमेन्ट सर्भिस लिमिटेडले दसैंलक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग, दसैं धन मौका’ नामक योजना सार्वजनिक गरेको छ ।
प्रकाशित
आइतबार, कात्तिक २, २०७७
०५:३०
सुनको मूल्य ४०० रुपैयाँ बढ्यो
आइतबार सुनको मूल्य ४०० रुपैयाँले उकालो लागेको छ।
प्रकाशित
आइतबार, कात्तिक २, २०७७
०२:१०
नयाँ नोटबिनाको दसैं
यसपालि बैंक तथा वित्तीय संस्थामा नयाँ नोट साट्न जानेको चहलपहल छैन। कारण– राष्ट्र बैंकले नयाँ नोट नै बजारमा ल्याएन।
718
719
720
721