बिहीबार, असोज २२, २०८३

एनसेलले नारीका लागि ल्यायो विषेश ‘गो सिमः अघि बढौं’

आइतबार, कात्तिक २, २०७७
काठमाडौं– एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ ।

नेपालमा बीएमडब्ल्यू गाडीको बिक्री सुरु, मूल्य दुई करोडमाथि 

शुक्रबार, असोज ३०, २०७७
लक्जरियस जर्मन गाडी बीएमडब्ल्यूको नेपालमा विक्री सुरु भएको छ। 

१ कात्तिकदेखि लागू हुँदै स्थिर ब्याजदर, सबैभन्दा सस्तो सिद्धार्थको, महँगो एसबीआई बैंकको

शुक्रबार, असोज ३०, २०७७
१ कात्तिक (भोलि)बाट बैंकहरूले स्थिर ब्याजदर लागू गर्नुपर्ने छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार भोलिदेखि लागू हुने स्थिर ब्याजदर बैंकहरूले शुक्रबार सार्वजनिक गरेका हुन्। 

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट

सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ दुई लाख ७३ हजारलाई प्रति व्यक्ति १० कित्ताका दरले वितरण गरिएको छ।
४०० रुपैयाँ बढ्यो सुनको मूल्य 

४०० रुपैयाँ बढ्यो सुनको मूल्य 

शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ।
गैर नाफामूलक संस्थाको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय 

गैर नाफामूलक संस्थाको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय 

गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गरिने भएको छ। 
गण्डकीका मुख्यमन्त्री भन्छन्- पोखरा सुरक्षित छ, घुम्न आउनुस्

गण्डकीका मुख्यमन्त्री भन्छन्- पोखरा सुरक्षित छ, घुम्न आउनुस्

कोरोना कहरमा थिचिएका व्यवसाय उठाउन भन्दै गण्डकी सरकारले १ अर्बको कोष पनि खडा गरेको छ।
झिनो अंकले बढ्यो नेप्से 

झिनो अंकले बढ्यो नेप्से 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १.२९ अंकले बढेको छ। 
प्रकाशित
बिहीबार, असोज २९, २०७७  ०८:१६

२० करोड डलर ऋण लिने निर्णयबाट सुरु भयो अर्थमन्त्री पौडेलको कार्यकाल

महाराजगन्जस्थित राष्ट्रपति निवासमा पद तथा गोपनियताको शपथ लिएर सिंहदरबार पुगी मन्त्री पौडेलले पदभार ग्रहण गरेका हुन्। 

प्रकाशित
बिहीबार, असोज २९, २०७७  ०६:४५

बहराइनका राजकुमार मनास्लु शिखरमा

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको टोलीले मनास्लु हिमालको आरोण गरेको छ। 


प्रकाशित
बिहीबार, असोज २९, २०७७  ०३:५६

अर्थमन्त्री पौडेलका चुनौती : विवेकपूर्ण निर्णय नगरे अर्थतन्त्रमा भ्वाङ

विश्व बैंकले पनि नेपालको आर्थिक बृद्धिदर सन् २०२१ मा समेत ०.६ प्रतिशतसम्म हुने प्रक्षेपण गरेको थियो। विश्व बैंकले सन २०२० मा त नेपालको आर्थिक बृद्धिदर ०.२ प्रतिशत मात्र हुने दावी...

प्रकाशित
बुधबार, असोज २८, २०७७  १३:५०

खाली सिलिण्डरको मूल्य तोकियो

नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ।

प्रकाशित
बुधबार, असोज २८, २०७७  १२:५१

टेलिकमले ल्यायो अटम अफर

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरीे भोलि बिहीबारदेखि अटम अफर उपलब्ध गराउने भएको छ ।

प्रकाशित
बुधबार, असोज २८, २०७७  १०:३०

प्रदेश १ योजना आयोगको मध्यावधि प्रतिवेदन : वित्तीय प्रगतिमा सामाजिक विकास मन्त्रालय अगाडि

प्रदेश १ योजना आयोगले मध्यावधि प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्मको प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रकाशित
बुधबार, असोज २८, २०७७  १०:१६

भ्याट नतिर्नेको सूचीमा बन्द भएका कम्पनी पनि, विभाग भन्छ– कालोसूची होइन

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि बहालवाला कार्यसमिति सदस्यहरुकै कम्पनीले पनि भ्याट बुझाएका छैनन्।

प्रकाशित
बुधबार, असोज २८, २०७७  १०:०९

सिटी एक्सप्रेसलाई गाभ्न इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभा

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ग वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि आज बुधबार विशेष साधारणसभा सम्पन्न गरेको छ।

प्रकाशित
बुधबार, असोज २८, २०७७  १०:०१

७ अंकले घट्यो नेप्से 

बुधबार सेयर बजार परिसूचक (नेप्से) ७.४२ अंकले घटेको छ। 

प्रकाशित
बुधबार, असोज २८, २०७७  ०८:१४

माथिल्लो दोर्दी ‘ए’ को निर्माणकार्य स्थगित 

दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण बन्द भएको छ।

प्रकाशित
बुधबार, असोज २८, २०७७  ०७:२३

कात्तिक ७ बाट अनिवार्य रुपमा क्लिनफिड लागू, नभए च्यानल बन्द गरिने

आगामी ७ कात्तिकबाट विदेशी च्यानल विज्ञापनमुक्त (क्लिनफिड) हुने भएका छन्।