आइतबार, भदौ १४, २०८३

४०० रुपैयाँ बढ्यो सुनको मूल्य 

शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ।

बिहीबार ९४ हजार ५०० मा कारोबार भएको सुन प्रतितोला ४०० रुपैयाँ बढेर आज ९४ हजार ९०० कायम भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले उकालो लागेर ९४ हजार ४०० पुगेको छ। 

चाँदी भने बिहीबारकै मूल्य एक हजार २०० मा कारोबार भइरहेको छ। 

प्रकाशित: Oct 16, 2020| 05:49 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्